Banijya News

कर

अर्थमन्त्री वाग्लेद्वारा १९ बुँदे ऐतिहासिक कर मिनाहा प्याकेज घोषणा

अर्थमन्त्री वाग्लेद्वारा १९ बुँदे ऐतिहासिक कर मिनाहा प्याकेज घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत करदाताहरूका लागि एउटा ठूलो र ऐतिहासिक राहतको प्याकेज घोषणा गरेका छन । […]

कर परीक्षणका लागि कागजात पेश नगरे एकतर्फी कर निर्धारण हुने

कर परीक्षणका लागि कागजात पेश नगरे एकतर्फी कर निर्धारण हुने

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर र तुलसीपुरले तोकिएको अवधिभित्र कागजात पेश नगरे उपलब्ध तथ्य तथा सूचनाका आधारमा एकतर्फी रूपमा कर निर्धारण गरिने जनाएका छन् । राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/७९ को कारोबारसम्बन्धी कर परीक्षणका लागि छनोट भएका आठ कम्पनीलाई आवश्यक कागजात पेस गर्न अन्तिम चेतावनी दिएका हुन् । आन्तरिक राजस्व कार्यालय…


  • अब विद्युतीय गाडीको भन्सार मूल्यका आधारमा लाग्ने

    अब विद्युतीय गाडीको भन्सार मूल्यका आधारमा लाग्ने

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन सरकारले महत्त्वपूर्ण नीतिगत सुधार गरेको बताएका छन । बुधबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै उनले व्यवसाय, शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रलाई राहत दिने गरी नयाँ व्यवस्था गरिएको जानकारी दिए। नयाँ नीतिअनुसार अब विद्युतको व्यापारिक कारोबारमा (एक व्यवसायीबाट अर्कोमा)…

  • सम्पत्ति छानबिन आयोगमा ३,५०० ले बुझाए विवरण, म्याद पुनः थपियो

    सम्पत्ति छानबिन आयोगमा ३,५०० ले बुझाए विवरण, म्याद पुनः थपियो

    सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका उच्च तहका अधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म लम्ब्याएको छ । आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो । तर, यसअघि तोकेको जेठ मसान्तको समयसीमा सकिनै लाग्दा अपेक्षित सहभागिता नदेखिएपछि आयोगले एक महिना म्याद थप…

  • कर नीतिका कारण बीएमडब्लू विद्युतीय गाडीको मूल्यमा भारी वृद्धि

    कर नीतिका कारण बीएमडब्लू विद्युतीय गाडीको मूल्यमा भारी वृद्धि

    नेपालका लागि जर्मन सवारी उत्पादक कम्पनी BMW को आधिकारिक आयातकर्ता तथा वितरक लक्स्मी प्रिमियम मोटर्स प्रा.लि. ले नेपाली बजारमा आफ्ना विद्युतीय सवारीसाधनहरूको मूल्यमा भारी वृद्धि भएको घोषणा गरेको छ। सरकारले हालै सार्वजनिक गरेको नयाँ आर्थिक वर्ष २०८३/८४ को बजेट र कर नीतिमा हेरफेर गरेलगत्तै कम्पनीले आफ्ना विद्युतीय मोडलहरूको मूल्य संशोधन…

  • रसुवागढी नाकाबाट ४० अर्बको आयात हुँदा ९० करोडको निर्यात

    रसुवागढी नाकाबाट ४० अर्बको आयात हुँदा ९० करोडको निर्यात

    नेपाल र चीनबीचको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् । यस नाकाबाट खासगरी तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय…

  • करको दर हेरफेर बन्यो अर्थमन्त्रीलाई गलपासो, संसदीय छानबिन हुनुपर्ने माग

    करको दर हेरफेर बन्यो अर्थमन्त्रीलाई गलपासो, संसदीय छानबिन हुनुपर्ने माग

    आर्थिक विधेयकमा गरिएको करको दर हेरफेरको विषय संसदसम्म पुगेको छ । विपक्षी दलहरूले करका दर हेरेफेरको विषय गम्भीर भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् । प्रतिपक्षी र सत्तापक्षकै केही सांसदहरूले करका दर हेरफेर, विधेयकका पृष्ठ गायब पारिएको विषय र त्यसअघि नै कर परिवर्तनको सूचना चुहावट…

  • भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनमा आउने

    भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनमा आउने

    भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी आभास कुँवरको लगानीमा उक्त फिल्म हल एक विशेष समारोहका बीच जेठ २५ गते शुभारम्भ गर्ने तयारी गरिएको छ । भैरहवा आसपासका क्षेत्रका दर्शकलाई फिल्म हेराई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न फिल्म हल…

  • राजस्व छली शंकामा ७७९ विद्युतीय सवारी नियन्त्रण: सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन

    राजस्व छली शंकामा ७७९ विद्युतीय सवारी नियन्त्रण: सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन

    राजस्व छलीको आशंकामा देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ७७९ वटा विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी विवादले नयाँ मोड लिएको छ। सरकारले यस प्रकरणलाई गम्भीर रूपमा लिँदै विस्तृत छानबिनका लागि बहु–निकाय संलग्न उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गठन गरिएको उक्त समितिमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल…

  • सुधन गुरुङ पुनः गृहमा फर्किएलान् ? प्रधानमन्त्री बालेनसमक्ष बुझाइयो प्रतिवेदन

    सुधन गुरुङ पुनः गृहमा फर्किएलान् ? प्रधानमन्त्री बालेनसमक्ष बुझाइयो प्रतिवेदन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि भएको अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाइएको छ । गुरुङमाथि लागेका गम्भीर आरोपहरूको सत्यतथ्य छानबिन गर्न गठित समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाएको हो । छानबिन समितिका संयोजक एवं उच्च अदालतका पूर्व न्यायाधीश अच्युतमप्रसाद भण्डारीले प्रक्रियागत रूपमा सबै अनुसन्धान सकेर तयार…

  • नियमनको नयाँ व्यवस्थाले कन्सल्टेन्सीमा तरंग, आर्थिक दायित्व झन् बढ्दै

    नियमनको नयाँ व्यवस्थाले कन्सल्टेन्सीमा तरंग, आर्थिक दायित्व झन् बढ्दै

    शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) लाई सरकारले थप नियमन गर्ने भएको छ । यसका लागि सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ ल्याउने भएको छ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली कानुन मन्त्रालयबाट समेत स्वीकृत भएर शिक्षा मन्त्रालयमा आइपुगेको छ ।…

  • कर छलीको आरोपमा रसुवा भन्सारका कर्मचारी अनुसन्धानको घेरामा

    कर छलीको आरोपमा रसुवा भन्सारका कर्मचारी अनुसन्धानको घेरामा

    रसुवा भन्सार कार्यालयका ६ जना कर्मचारी भन्सार विभागमा तानिएका छन् । बजेटमा वृद्धि भएको कर छल्न अनधिकृत रूपमा भन्सार छल्न सहयोग गरेको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जनालाई विभागमा तानिएको हो । जिम्मेवारीमुक्त गरिएका ६ कर्मचारीहरूमा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई तथा भन्सार अधिकृत ठाकुर गौतम, भन्सार…

Scroll to Top