Banijya News

कर

भन्सारमा सवारी वर्गीकरणमा अनियमितताः करोडौं राजस्व छली

भन्सारमा सवारी वर्गीकरणमा अनियमितताः करोडौं राजस्व छली

नेपालमा चर्चित ब्रान्डका सवारीसाधन निर्यात गर्ने व्यवसायीहरुले गलत वर्गीकरण प्रयोग गरी करोडौं भन्सार महसुल र कर छल्ने गरेको पाइएको छ […]

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म ४…


  • मर्जर लाभांश कर छुट दुरुपयोगमा ठूला बैंक नै संलग्न !

    मर्जर लाभांश कर छुट दुरुपयोगमा ठूला बैंक नै संलग्न !

    नेपालका चार ठूला वाणिज्य बैंकले मर्जर तथा प्राप्ति (एक्विजिसन) को समयमा पाएको कर छुट सुविधाको दुरुपयोग गर्दै करिब ८ करोड ३१ लाख रुपैयाँ राजस्व छली गरेको पाइएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार ती बैंकहरूले लाभांश वितरण गर्दा कानुन विपरीत कर छुट सुविधा उपयोग गरेका हुन् । प्रतिवेदनले उक्त…

  • एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

    एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

    यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी…

  • टिकटकसहित १४ कम्पनीले ६ करोड कम राजस्व तिरेको महालेखाको ठहर

    टिकटकसहित १४ कम्पनीले ६ करोड कम राजस्व तिरेको महालेखाको ठहर

    महालेखा परीक्षकको कार्यालयले विदेशी डिजिटल सेवा प्रदायक कम्पनीबाट उठाइने विद्युतीय सेवा कर (डीएसटी) मा अझै कर दायरा विस्तार गर्नुपर्ने औँल्याएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार नेपालमा सेवा बेचिरहेका ठूला अन्तर्राष्ट्रिय डिजिटल कम्पनीबाट तीन वर्षमा ११ करोड ९३ लाख ३२ हजार रुपैयाँभन्दा बढी विद्युतीय सेवा कर संकलन भएको…

  • ट्राफिक प्रहरीद्वारा एक करोड १८ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक प्रहरीद्वारा एक करोड १८ लाख बढी राजस्व सङ्कलन

    काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो…

  • १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज हुने, कुन कुन परे ?

    १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज हुने, कुन कुन परे ?

    नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । वित्तीय विवरण, रोयल्टी रकमलगायतका बक्यौता रकम तिर्न…

  • घरजग्गा कारोबार बढ्यो, वैशाखमा उठ्यो छ अर्ब २६ करोड राजस्व

    घरजग्गा कारोबार बढ्यो, वैशाखमा उठ्यो छ अर्ब २६ करोड राजस्व

    घरजग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गएको पछिल्लो कारोबार र राजस्व संकलनको विवरणले देखाएको छ । वैशाख महिनामा मात्र कूल छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल छ अर्ब १६ करोड ५७ लाख ५०…

  • सेयर बजारको कारोबार प्रणालीमाथि महालेखाको आशंका

    सेयर बजारको कारोबार प्रणालीमाथि महालेखाको आशंका

    नेपालको पूँजीबजार प्रणालीभित्र गम्भीर राजश्व जोखिम, कर चुहावट र नियामकीय कमजोरी रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । महालेखाको ६२औँ वार्षिक प्रतिवेदनमा विशेषगरी नेप्से, सिडिएससी र आन्तरिक राजश्व विभागबीचको प्रणालीगत असम्बन्धका कारण वास्तविक पूँजीगत लाभ यकिन गर्न नसकिएको भन्दै शेयर बजारको कारोबार प्रणालीमाथि आशंका व्यक्त गरेको हो । महालेखाको प्रतिवेदनअनुसार…

  • सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक

    सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक

    नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो। भारतीय सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामान…

  • २० जना करदाता परे अनुसन्धानको घेरामा, १५ दिनको समय सीमा

    २० जना करदाता परे अनुसन्धानको घेरामा, १५ दिनको समय सीमा

    सरकारले विभिन्न २० करदातामाथि छानबिन गर्ने भएको छ । कर परीक्षण तथा अनुसन्धान गर्न विभिन्न २० करदातालाई १५ दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिइएको छ । आन्तरिक राजस्व विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय कोटेश्वर, काठमाडौं र ललितपुर २ ले २० करदातामाथि कर परीक्षण तथा अनुसन्धान गर्ने भएको हो । आयकर…

  • बजेट कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून

    बजेट कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून

    सरकार नयाँ बजेट निर्माणको चटारोमा रहँदा सरकारको राजस्व सङ्कलन लक्ष्य र पुँजीगत खर्चको अवस्था सन्तोषजनक मान्न सकिने अवस्था देखिँदैन । सरकारले हालसम्ममा वार्षिक लक्ष्यको ५९ दशमलव १७ प्रतिशत मात्र कुल खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि तय गरेको कुल प्राप्तिको लक्ष्य १५…

Scroll to Top