Banijya News

कर

सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक

सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक

नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र […]

बजेट कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून

बजेट कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून

सरकार नयाँ बजेट निर्माणको चटारोमा रहँदा सरकारको राजस्व सङ्कलन लक्ष्य र पुँजीगत खर्चको अवस्था सन्तोषजनक मान्न सकिने अवस्था देखिँदैन । सरकारले हालसम्ममा वार्षिक लक्ष्यको ५९ दशमलव १७ प्रतिशत मात्र कुल खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि तय गरेको कुल प्राप्तिको लक्ष्य १५…


  • अर्बौं कर छली आरोपमा व्यवसायी विष्णु अग्रवालविरुद्ध उजुरी, छानबिनको माग तीव्र

    अर्बौं कर छली आरोपमा व्यवसायी विष्णु अग्रवालविरुद्ध उजुरी, छानबिनको माग तीव्र

    विवादित व्यवसायी विष्णु अग्रवाल विरुद्ध नक्कली भ्याट बिल प्रयोग गरी अर्बौं रुपैयाँ कर छली गरेको आरोपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ। २०८३ वैशाख २५ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा दर्ता गरिएको उक्त उजुरीमा अग्रवाल तथा उनको व्यावसायिक समूहका गतिविधिमाथि निष्पक्ष छानबिन गरी दोषी देखिए…

  • सुठौली भन्सारमा राजस्व लक्ष्यभन्दा बढी सङ्कलन

    सुठौली भन्सारमा राजस्व लक्ष्यभन्दा बढी सङ्कलन

    कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा राजस्व लक्ष्यभन्दा बढी सङ्कलन गरेको छ । भन्सारले साउनदेखि बैशाख दोस्रो सातासम्ममा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरी वार्षिक लक्ष्यसमेत समयअघि नै पार गर्न सफल भएको हो ।   यस वर्षका लागि १ अर्ब १० करोड…

  • सीमामा भन्सार कडाइका बाबजुत महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

    सीमामा भन्सार कडाइका बाबजुत महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

    पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ । भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोेग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु…

  • आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी अर्याललाई

    आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी अर्याललाई

    आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ । उपमहानिर्देशक अर्याललाई महानिर्देशकको अधिकार प्रयोग गर्ने गरी निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको हो । केही दिनअघि सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै उक्त पद रिक्त रहेको थियो ।

  • भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

    भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

    सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल यतिबेला सुनसान छ । सरकारले भन्सारमा कडाइ गरेसँगै किनमेलका लागि रक्सौल जाने नेपाली घटेसँगै बजार सुस्ताएको हो । रक्सौल सीमावर्ती नेपालीका लागि प्रमुख बजार मानिन्थ्यो । रक्सौलमा पर्सा जिल्लाका मात्रै नभएर छिमेकी जिल्लाका मुख्य सहरका सिमरा, हेटौँडा र चितवनसम्मका बासिन्दा किनमेल…

  • तीन दिनमा तीन अर्ब १५ करोड राजस्व सङ्कलन

    तीन दिनमा तीन अर्ब १५ करोड राजस्व सङ्कलन

    उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर रू तीन अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता…

  • ट्राफिक कारबाहीद्धारा २२ लाख ७४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीद्धारा २२ लाख ७४ हजार राजस्व सङ्कलन

    बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र…

  • ताप्लेजुङमा बढ्यो घरजग्गा कारोबार, मालपोतको राजस्व साढे २ करोड नाघ्यो

    ताप्लेजुङमा बढ्यो घरजग्गा कारोबार, मालपोतको राजस्व साढे २ करोड नाघ्यो

    जिल्ला मालपोत कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा आफ्नो राजस्व सङ्कलनमा निकै सुधार गरेको छ। कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब ३८ लाख ६७ हजार भन्दा बढी राजस्व वृद्धि भएको देखिएको हो। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा…

  • बुटवलमा भन्सार छलीका अटो पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

    बुटवलमा भन्सार छलीका अटो पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

    बुटवलको मैनाबगरस्थित एक स्वदेशी अटो वर्कसपबाट भन्सार छली गरी ल्याइएको भनिएको मोटर पार्ट्स (क्राउन) प्रहरीले बरामद गरेको छ। अस्थायी प्रहरी बिट मैनाबगरबाट खटिएको टोलीले करिब दुई लाख रुपैयाँ बराबरका ती पार्ट्स नियन्त्रणमा लिएको हो। प्रहरीले सामानको वैधता शङ्का लागेपछि आवश्यक जाँच थालेको जनाएको छ।बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष प्रेम गौचनका…

  • ट्राफिक प्रहरीद्धारा काठमाडौँमा २३ लाख २० हजार राजस्व संकलन

    ट्राफिक प्रहरीद्धारा काठमाडौँमा २३ लाख २० हजार राजस्व संकलन

     काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको जनाएको छ । काठमाडौँ उपत्यका…

Scroll to Top