पोखराका होटलको अकुपेन्सी रेट ७५ प्रतिशत
पछिल्लो समय पोखरामा पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल सँगै हाल पर्यटकीय स्तरका होटलको अकुपेन्सी ७५ प्रतिशत पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमन उत्साहजनक हुँदा ७५ प्रतिशत अकुपेन्सी पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार ठूला र मुख्य सडक क्षेत्रका होटलको अकुपेन्सी…

