Banijya News

पर्यटन

बैंककमा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभव प्रदर्शनी

बैंककमा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभव प्रदर्शनी

नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ […]

रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

हिमाल, ताल, पदमार्गसँगै संस्कृति मिलेर बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गतिविधि बढेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रहरूको भ्रमण गरेका छन् । विशेषगरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।…


  • केटीएम हस्पिटालिटीद्वारा साढे १५ करोडको आईपीओ जारी गर्ने प्रस्ताव पारित

    केटीएम हस्पिटालिटीद्वारा साढे १५ करोडको आईपीओ जारी गर्ने प्रस्ताव पारित

    चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले बुधबार सम्पन्न साधारण सभाबाट पुँजी संरचना परिवर्तनसहित साढे १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने पारित गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आईपीओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिएको हो।पारित प्रस्ताव अनुसार…

  • पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैन: मन्त्री सिन्हा

    पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैन: मन्त्री सिन्हा

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले सङ्घ नागरिकले जस्तै संस्था दर्ता ऐनअन्तर्गत स्थापना भएकाले एउटा संस्थालाई मात्रै एकाधिकार दिने कुरा जायज नहुने बताएका हुन् । मन्त्री सिन्हाले मुलुकको परिवर्तित सन्दर्भ र…

  • फस्टाउँदै क्यासिनो, मौलाउँदै काठमाडौंको लक्जरी हस्पिटालिटी क्षेत्र

    फस्टाउँदै क्यासिनो, मौलाउँदै काठमाडौंको लक्जरी हस्पिटालिटी क्षेत्र

    गत साता मात्र बलिउडका दुई चर्चित फिल्मी कलाकार सञ्जय दत्त र सन्नी लियोनी नेपाल आए । उनीहरुलाई तारे होटलमा खोलिएका क्यासिनो उद्घाटन गर्न विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । यस क्रममा अभिनेता दत्तले काठमाडौंको केशरमहलस्थित चार तारे होटल बाराही काठमाडौंमा सञ्चालनमा आएको क्यासिनो बादशाहको उद्घाटन गरेका थिए । यस्तै,…

  • हिमालहरू नाङ्गा र काला पहाडजस्ता देखिन थाले

    हिमालहरू नाङ्गा र काला पहाडजस्ता देखिन थाले

    हिउँले सेताम्मे हुनुपर्ने बेला हिमालहरू नाङ्गा र काला पहाडजस्ता देखिन थालेका छन् । मौसमविद्हरूका अनुसार पछिल्ला पाँच वर्षमा हिमालय क्षेत्रमा हिउँ पर्ने क्रम ह्वात्तै घटेको छ । सन् १९८० देखि २०२० को तुलनामा पछिल्ला वर्षहरूमा औसत हिमपातमा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ । बढ्दो तापक्रमका कारण थोरै परेको हिउँ…

  • कञ्चनजङ्घा आधार शिविर सुनसान

    कञ्चनजङ्घा आधार शिविर सुनसान

    ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी…

  • पर्यटक बढेसँगै ठोरीमा खुल्न थाले होटल तथा रिसोर्ट

    पर्यटक बढेसँगै ठोरीमा खुल्न थाले होटल तथा रिसोर्ट

    पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ । ठोरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि झण्डै एक दर्जनको हाराहारीमा होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन् । कलाकार तथा होटल व्यवसायी सुशान्तसिंह ठकुरीले पनि यहाँ आउने पर्यटकलाई लक्षित गर्दै रेष्टुरेन्टलाई सुविधासम्पन्न रिसोर्टको विस्तारमा जुटेको…

  • तीन लाख पर्यटकले गरे पाटन दरबार सङ्ग्रहालय अवलोकन

    तीन लाख पर्यटकले गरे पाटन दरबार सङ्ग्रहालय अवलोकन

    पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् । अघिल्लो वर्ष सन् २०२४ मा भने कूल…

  • नेपालमा रहने विदेशी नागरिकको निगरानी व्यवस्थापन प्रणाली सुरु

    नेपालमा रहने विदेशी नागरिकको निगरानी व्यवस्थापन प्रणाली सुरु

    अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ’लागू गरेको छ। पहिलो चरणमा काठमाण्डु उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी र मनि एक्स्चेन्जमा प्रणाली लागू गरिएको छ भने दोस्रो चरणमा उपत्यका बाहिर विस्तार गरिनेछ। यस प्रणालीले विदेशी नागरिकको गतिविधि, बसोबास र भिसा…

  • एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन हुँदै

    एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन हुँदै

    एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा दिगो पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणमा योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मंगलबार यहाँ आयोजित पत्रकार…

  • अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

    अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

    अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि…

Scroll to Top