Banijya News

पर्यटन

प्राधिकरणले गर्‍यो सौर्य एयरलाइन्सको उडान अनुमति नवीकरण

प्राधिकरणले गर्‍यो सौर्य एयरलाइन्सको उडान अनुमति नवीकरण

निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको एयर अपरेसन सर्टिफिकेट (एओसी) नवीकरण भएको छ। नियामक नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको […]

विदेशी अध्ययन र भ्रमणको क्रमले ६ महिनामै बाहिरियो एक खर्ब बढी रकम

विदेशी अध्ययन र भ्रमणको क्रमले ६ महिनामै बाहिरियो एक खर्ब बढी रकम

चालु आर्थिक वर्षको ६ महिनामा नेपालीले विदेश घुम्न र पढ्ने क्रममा १ खर्ब बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ६ महिनामा नेपालीले विदेश भ्रमण र अध्ययनमा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका हुन्। केन्द्रीय बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७…


  • नेपाल भित्रिए ९२ हजार पर्यटक, कुन देशबाट कति ?

    नेपाल भित्रिए ९२ हजार पर्यटक, कुन देशबाट कति ?

    सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन्। जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए। चीनबाट नौ…

  • हिमाली अपरेशनको लागि सिम्रिक एयरले थप्यो हेलिकप्टर

    हिमाली अपरेशनको लागि सिम्रिक एयरले थप्यो हेलिकप्टर

    सिम्रिक एयरले आफ्नो सञ्चालनमा एयरबस थप गरेको छ । एयरले आफ्नो सञ्चालनमा एयरबस  H125 (AS350 B3e) हेलिकप्टर, दर्ता नं. 9N-AOO थप गरेको छ। यस नयाँ हेलिकप्टरसँग कम्पनीले नेपालका उच्च हिमाली र कठिन भूभागमा अपरेशन क्षमता अझ बलियो बनाएको हो। एयरबस  H125 उच्च उचाइका अपरेशनका लागि विश्वभर मान्य हेलिकप्टर हो। यसलाई…

  • हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

    हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

    भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन्…

  • पर्यटकीय नगर पोखरामा साइबर अपराधका घटना बढ्दो

    पर्यटकीय नगर पोखरामा साइबर अपराधका घटना बढ्दो

    पोखरामा साइबर अपराधका घटनाहरू बढ्दो रहेको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी २ सय १३ वटा उजुरी दर्ता भएका छन्, जसमध्ये १ सय २० वटामा पीडित महिला छन् । यसैगरी, अनलाइनमार्फत भएका विभिन्न प्रकृतिका ठगीका ६ सय ७ वटा…

  • ब्लु हिललाई पर्यटन हब बनाउने योजना तिव्र गतिमा

    ब्लु हिललाई पर्यटन हब बनाउने योजना तिव्र गतिमा

    बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको वडा नं. ९ स्थित ‘ब्लु हिल’ मा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ। आकर्षक हिमशृङ्खला र बागलुङ बजारको मनोरम दृश्य देखिने यस स्थानलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले गुरुयोजनासहित काम अगाडि बढाएको हो। आगामी असार मसान्तसम्म थप २ करोड ५० लाख बराबरको भौतिक संरचना…

  • पर्यटकलाई फेक रेस्क्यू मार्फत २ अर्ब ९० करोड ठगी, ट्रेकिङ कम्पनीका ६ जना पक्राउ

    पर्यटकलाई फेक रेस्क्यू मार्फत २ अर्ब ९० करोड ठगी, ट्रेकिङ कम्पनीका ६ जना पक्राउ

    नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यू) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा बदनाम गराउने ’फेक रेस्क्यू’ (नक्कली उद्धार) सम्बन्धी ठगी धन्दाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले पर्दाफास गरेको…

  • अमेरिकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड र निजी कम्पनीहरु

    अमेरिकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड र निजी कम्पनीहरु

    नेपाल पर्यटन बोर्ड र केहि निजी कम्पनीहरुले अमेरीकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गरिरहेका छन् । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा जनवरी २४–२५ मा न्यूयोर्कको ज्याकोब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजीत ट्राभल एण्ड एडभेन्चर शो न्यूयोर्क २०२६ मा भाग लिएको छ । बोर्डका अनुसार यस सहभागिताको मुख्य…

  • बैंककमा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभव प्रदर्शनी

    बैंककमा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभव प्रदर्शनी

    नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने भएको छ । पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरूको सहभागितामा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभवहरू…

  • वाणिज्य बैंकहरुद्धारा पर्यटन क्षेत्रमा दुई खर्ब २५ अर्ब कर्जा लगानी

    वाणिज्य बैंकहरुद्धारा पर्यटन क्षेत्रमा दुई खर्ब २५ अर्ब कर्जा लगानी

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना मंसिरसम्म वाणिज्य बैंकहरुले पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा दुई खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । मंसिरसम्म २० वटा वाणिज्य बैंकद्धारा २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१।८२…

  • रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

    रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

    हिमाल, ताल, पदमार्गसँगै संस्कृति मिलेर बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गतिविधि बढेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रहरूको भ्रमण गरेका छन् । विशेषगरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।…

Scroll to Top