Banijya News

पर्यटन

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको […]

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम आयोजना

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम आयोजना

क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको पर्यटकीय…


  • मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

    मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

    मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ । अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमशृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको…

  • धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

    धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकोदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भर्‍याङ हुँदै…

  • प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन

    प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन

    प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आएका प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् । मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण…

  • कठिन भू–भागमा स्कोडा कायलाकको सफल प्रदर्शन

    कठिन भू–भागमा स्कोडा कायलाकको सफल प्रदर्शन

    स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनांग, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ। यी क्षेत्रहरू ठाडो उकालो-ओरालो, बिग्रेभत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन्। कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयुभी नेपाली सडकका दैनिक चुनौतीका लागि…

  • पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

    पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

    कास्कीको माछापुच्छ्रे गाउँपालिका- ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनी…

  • पर्यटन बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी

    पर्यटन बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी

    नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित पर्यटन कूटनीतिलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण पहलस्वरूप नेपाल पर्यटन बोर्ड र वाकायामा प्रिफेक्चर बीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। यो समझदारीले दुई देशबीचको सांस्कृतिक, आर्थिक तथा जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। विशेषतः नेपाल–जापान कूटनीतिक…

  • मुस्ताङबाट चार हजार केजी फोहोर निकासी

    मुस्ताङबाट चार हजार केजी फोहोर निकासी

     मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहरमैला जिल्ला बाहिर निकासी गरिएको छ । यहाँको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमले जिल्ला बाहिर पठाएको हो ।                धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ,…

  • नेपालका लुकेका पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्न चलचित्र

    नेपालका लुकेका पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्न चलचित्र

    नेपालको पर्यटकीय सम्भाव्यतालाई चलचित्रका माध्यमबाट विश्वमाझ चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच एक महत्त्वपूर्ण समझदारी भएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा दुवै संस्थाका प्रमुखहरूले चलचित्र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरूमा सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले समझदारी कार्यक्रममा…

  • प्राधिकरणले गर्‍यो सौर्य एयरलाइन्सको उडान अनुमति नवीकरण

    प्राधिकरणले गर्‍यो सौर्य एयरलाइन्सको उडान अनुमति नवीकरण

    निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको एयर अपरेसन सर्टिफिकेट (एओसी) नवीकरण भएको छ। नियामक नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको उडान अनुमतिपत्र (एओसी) नवीकरण गरेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सौर्य एयरलाइन्सको एओसी सन् २०२७ सम्म कायम रहने गरी नवीकरण गरेको जानकारी दिए। २०८१ साउन ९ गते पोखरा उडानका…

  • २५ वर्षमा २६ लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्र भ्रमण

    २५ वर्षमा २६ लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्र भ्रमण

    पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३ सय १३ पर्यटक आएकामा सन् २०२५ मा अहिलेसम्मकै बढी दुई लाख ९९ हजार ८ सय ३१ पर्यटक…

Scroll to Top