Banijya News

पर्यटन

मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा

मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना […]

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका…


  • अन्तर्राष्ट्रिय पर्वत दिवस :  पहाड–पर्वत संरक्षण लागि सहकार्यमा जोड

    अन्तर्राष्ट्रिय पर्वत दिवस : पहाड–पर्वत संरक्षण लागि सहकार्यमा जोड

    हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा…

  • विश्व उड्डयन बजार नयाँ बर्षमा पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने लक्ष्य

    विश्व उड्डयन बजार नयाँ बर्षमा पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने लक्ष्य

    अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने अनुमान गरिएको छ, जसले नयाँ कीर्तिमान स्थापित गर्नेछ । सङ्गठनले सन् २०२५ मा विमान कम्पनीहरूले तीन हजार नौ सय ५० करोड रुपैयाँ बराबरको आम्दानी गर्ने…

  • मुस्ताङका ब्यावसायी दुई महिनाका लागि होटल बन्द गरेर बेसी झर्दै

    मुस्ताङका ब्यावसायी दुई महिनाका लागि होटल बन्द गरेर बेसी झर्दै

    अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयवासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५…

  • नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित

    नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित

    भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम) २०२५ मा नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित भएको छ । नोभेम्बर २७ देखि २९ सम्म भारतको पुनेमा आयोजित आईआईटीएममा अवार्ड्स नाइट २०२५ का क्रममा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट…

  • जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल

    जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल

    चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन्। यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्साेटमा समय…

  • आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड

    आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड

    बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा बर्फानी मन्दिर, गाईलेक, सन्तानेश्वर महादेवको मन्दिर,नरैनापुर गाउँपालिकमा रहेको गोवद्र्धन धाम…

  • अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’ जमेपछि …

    अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’ जमेपछि …

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ। ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ। समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको…

  • पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको दुई खर्ब २४ अर्ब लगानी

    पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको दुई खर्ब २४ अर्ब लगानी

    चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा करिब सवा २ खर्ब रुपैयाँ कर्जा लगानी भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले पर्यटन सेवा क्षेत्रमा चालु आर्थिक वर्षको असोजसम्म २ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो आर्थिक वर्षको…

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको…

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

    प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

    घनाजङ्गलको बिचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम…

Scroll to Top