नेपालमा रहने विदेशी नागरिकको निगरानी व्यवस्थापन प्रणाली सुरु
अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ’लागू गरेको छ। पहिलो चरणमा काठमाण्डु उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी र मनि एक्स्चेन्जमा प्रणाली लागू गरिएको छ भने दोस्रो चरणमा उपत्यका बाहिर विस्तार गरिनेछ। यस प्रणालीले विदेशी नागरिकको गतिविधि, बसोबास र भिसा…

