Banijya News

पर्यटन

रसुवा बाढीको प्रभाव मुस्ताङमा पर्यटक आगमन झन्डै आधा घट्यो

रसुवा बाढीको प्रभाव मुस्ताङमा पर्यटक आगमन झन्डै आधा घट्यो

हिमाल, मरुभूमि र संस्कृति एकैसाथ अनुभव गर्न सकिने नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङमा पर्यटक आगमनमा अप्रत्याशित गिरावट आएको छ। कालीगण्डकी […]

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ । ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले बताए…


  • नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक अन्तिम चरणमा

    नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक अन्तिम चरणमा

    सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने तयारी अघि बढाएको छ । प्राधिकरणको पुनर्संरचनाका लागि आवश्यक विधेयक तयारीको अन्तिम चरणमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले बताएका छन् । मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको…

  • उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक बन्दै, माङसेबुङ गाउँपालिकाबाट ३६ लाख बजेट विनियोजन

    उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक बन्दै, माङसेबुङ गाउँपालिकाबाट ३६ लाख बजेट विनियोजन

    इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो । किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले…

  • रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन

    रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन

    रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि विभिन्न मुलुकका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागका अनुसार, कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकमध्ये ठूलो संख्यामा बाढीपछि सम्पर्कविहीन भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार, सम्पर्कविहीन विदेशी पर्यटकमा २६९ पुरुष,…

  • असोज ७ देखि पोखरा–दुबई दैनिक सीधा उडान, २५० भन्दा बढी शहरमा सहज पहुँच

    असोज ७ देखि पोखरा–दुबई दैनिक सीधा उडान, २५० भन्दा बढी शहरमा सहज पहुँच

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गते अर्थात् सेप्टेम्बर २३ देखि दुबईका लागि नियमित सीधा व्यावसायिक उडान सुरु हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई उडानको तालिका सार्वजनिक गर्दै टिकट बुकिङसमेत खुला गरेपछि लामो समयदेखि प्रतीक्षामा रहेको पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्कले गति लिने भएको हो।…

  • स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

    स्वयम्भूको गुँला पर्वमा दुई लाखभन्दा बढी भक्तजनको सहभागिता

    काठमाडौंको स्वयम्भूमा एक महिनासम्म सञ्चालन भएको गुँला पर्व तथा धार्मिक मेलामा करिब दुई लाख भक्तजनले दर्शन तथा तीर्थयात्रा गरेका छन्। विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट विभिन्न बौद्ध सम्प्रदायका अनुयायीहरू सहभागी भएपछि मेला धार्मिक तथा सांस्कृतिक गतिविधिले भरिपूर्ण बनेको थियो। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार गत साउन…

  • भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र

    भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र

    रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे फैलिएको नकारात्मक र भ्रमपूर्ण सन्देश चिर्न पर्यटन क्षेत्रले प्रवर्द्धनात्मक अभियान तीव्र बनाएको छ । बाढीबाट देशको सीमित भूभाग मात्र प्रभावित भएको र अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको तथ्य विश्वभर पुर्‍याउँदै सरकारी तथा निजी क्षेत्रले विदेशी पर्यटकलाई नेपाल…

  • डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

    डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

    दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए । मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ…

  • होटल याक एण्ड यतीद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

    होटल याक एण्ड यतीद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

    पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ ।…

  • बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

    बाढीपछि सौराहाका होटल सुनसान : ‘बुकिङ’ भएका पनि धामाधम रद्द

    पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ…

  • बाढीको त्रासले थलियो पर्यटन : विदेशी पर्यटकका बुकिङ धमाधम रद्द

    बाढीको त्रासले थलियो पर्यटन : विदेशी पर्यटकका बुकिङ धमाधम रद्द

    गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । प्राकृतिक विपत्तिपछि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले आफ्नो यात्रा योजना रद्द गर्न थालेका छन् भने मुख्य पर्यटकीय सिजन सुरु हुनुअघि नै होटल बुकिङमा ठूलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् । भोटेकोशी…

Scroll to Top