नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकद्वारा ई–ट्याग बिक्री वितरण
कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक ई–ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ […]
शिवश्री हाइड्रोपावरद्वारा साधारणसभा आह्वान, के–के छन् मुख्य एजेण्डा ?
शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार दुवै आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्न लागिएको हो । कम्पनीको साधारणसभा आगामी मंसिर २८ गते सोमबार काठमाडौंको बुढानिलकण्ठस्थित कम्पनीको कार्यालयमा आयोजना हुनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक…
तीन सय १० कर विवाद टुंगिए, सरकारले मिनाहा गर्यो झण्डै पाँच अर्ब रुपैयाँ
सरकारले पुराना कर विवाद समाधान गर्न ल्याएको विशेष सहुलियत योजनाबाट व्यवसायीले ब्याज, जरिवाना तथा थप दस्तुरमा ठूलो राहत पाएका छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत ल्याइएको व्यवस्थाअन्तर्गत हालसम्म ३१० वटा कर विवाद टुंगिएका छन् । विवाद समाधान गर्ने क्रममा सरकारले करदातालाई झण्डै ५ अर्ब रुपैयाँ बराबरको अतिरिक्त आर्थिक दायित्व…
No posts found.

