आईपीओ निष्कासनका लागि दुई कम्पनीले सेबोनमा दिए आवेदन
सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न दुई जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । […]
नेप्से बढेसँगै शेयर कारोबार रकममा पनि वृद्धि
नेप्से परिसूचक बुधबार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्से पसरिसूचक आज बुधबार ८.७० अंक बढेर २६४७.६५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ । १३ उपसमूहमध्ये आज १०…
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, प्रतिव्यक्ति ऋण भार करिब एक लाख रुपैयाँ !
नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत बराबर…
No posts found.

