एलपी ग्यास उद्योग एकीकरणको प्रक्रिया अघि बढाउँदै आयल निगम
नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन पहल थालेको छ […]
कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक बने च्याम्पियन
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौँ संस्करण सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक च्याम्पियन बनेका छन् । धन्यन्तरी फुटसलमा…
ब्याजदर घटेपछि मुद्दति निक्षेपप्रति बचतकर्ताको मोहभंग
बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम तीव्र भए पनि बचतकर्ताको पैसा राख्ने प्रवृत्तिमा भने परिवर्तन देखिन थालेको छ । बैंकहरूको निक्षेप ब्याजदर निरन्तर घट्दै गएपछि निश्चित अवधिका लागि रकम राखिने मुद्दति निक्षेपप्रति आकर्षण कमजोर बनेको हो । मुद्दति र साधारण बचत खाताबीचको ब्याजदर अन्तर साँघुरिँदै जाँदा परिपक्व भएको मुद्दति…
No posts found.

