एबीसी आयल इन्डस्ट्रिजको कारोबारमा ६० प्रतिशतको उछाल, वार्षिक व्यापार ७ अर्ब नाघ्यो
खानेतेल प्रशोधन तथा उत्पादन क्षेत्रमा सक्रिय एबीसी आयल इन्डस्ट्रिज प्रालिको व्यावसायिक कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। कम्पनीले सन् २०२६ मा […]
नेपालमा रेल सेवा विस्तारको तयारी : सरकारले माग्यो रेल चालकको आवेदन
नेपालमा रेल सेवा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल रेल्वे बोर्डले नेपाली रेल चालक (लोकोपाइलट) हरूको सूची तयार गर्ने प्रक्रिया सुरु गरेको छ। यसका लागि बोर्डले योग्य तथा इच्छुक नेपाली नागरिकसँग आवेदन माग गरेको छ। विशालनगरस्थित बोर्डको केन्द्रीय कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रेल सेवा सञ्चालनका लागि दक्ष, अनुभवी…
एक महिनाभित्र सबै स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा पाइने
नागरिकले जग्गासम्बन्धी प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम तथा विभिन्न सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले सरकारले भूमि प्रशासनका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने प्रक्रिया तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहमा यस्तो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले…
No posts found.

