लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव
लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ […]
नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने, शुल्क कति ?
आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले आज बिहीबार सार्वजनिक सूचना जारी गर्दै यो विषयमा जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार…
मेची करिडोरको सडक निर्माणमा ढिलाइ, खड्का कृष्ण-सक्षम जेभीसँगको ठेक्का रद्द
मेची करिडोरअन्तर्गतको सडक स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र पारेपछि सडक डिभिजन कार्यालय इलामले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। कार्यालयले बुधबार, २०८३ कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै काठमाडौंस्थित खड्का कृष्ण–सक्षम जेभीसँगको ठेक्का रद्द गरिएको जानकारी दिएको हो। इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको…
No posts found.

