सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो एक अर्ब पाँच करोड
सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा बढाएको छ । बैंकले सार्वजनिक गरेको असोज […]
बैंकहरूबीच आवास कर्जा प्रवाहमा प्रतिस्पर्धा, कुनको ब्याजदर कति ?
बैंक तथा वित्तीय संस्थाहरूको आधारदर घट्दै जाँदा घर निर्माण तथा खरिदका लागि उपलब्ध आवास कर्जा तुलनात्मक रूपमा सस्तो बन्दै गएको छ । वाणिज्य बैंकहरूले कम ब्याजदरका आवास कर्जा, निश्चित ब्याजदरका योजना तथा विशेष अफर ल्याएपछि घर बनाउन वा खरिद गर्न चाहने ग्राहकले विभिन्न विकल्पमा कर्जा लिन सक्ने भएका छन् ।…
फर्स्ट माइक्रोफाइनान्सको नाफा ५.५६ प्रतिशतले वृद्धि
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा करिब ५.५६ प्रतिशतले बढाउन सफल भएको छ । चालु आवको असोज मसान्तसम्म संस्थाले १ करोड ७७ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड ६८…
No posts found.

