सूर्यज्योति लाइफको नगद लाभांश घोषणा
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको १३ प्रतिशत नगद…

