Banijya News

अर्थनीति

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले […]

ट्वान्टी–२० विश्वकपका अवसरमा एलिकाको विशेष उपहार योजना सार्वजनिक

ट्वान्टी–२० विश्वकपका अवसरमा एलिकाको विशेष उपहार योजना सार्वजनिक

विश्वप्रसिद्ध इटालियन किचन उपकरण ब्रान्ड एलिकाले आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ लक्षित नेपाली उपभोक्ताका निम्ति विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘कुकिङ विथ प्यासन’ नारासहित सुरु गरिएको यो अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एउटै सूत्रमा जोड्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत एलिकाका चिम्नी तथा…


  • ट्रम्प प्रशासनद्वारा ‘डिभी लटरी’ स्थगित

    ट्रम्प प्रशासनद्वारा ‘डिभी लटरी’ स्थगित

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राउन विश्वविद्यालय र एमआईटीमा भएका गोलीकाण्डका एक सन्दिग्ध अमेरिका प्रवेश गर्न सफल भएको भन्दै डाइभर्सिटी भिसा (ग्रिन कार्ड लट्री) प्रोग्राम स्थगित गरेका छन्। होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस (युएससीआईएस)लाई उक्त प्रोग्राम रोक्न आदेश दिइएको…

  • योजना आयोगद्धारा आगामी बजेटका योजना माग

    योजना आयोगद्धारा आगामी बजेटका योजना माग

    राष्ट्रिय योजना आयोगले संघीय विशेष र समपूरक अनुदान कार्यविधिको पहिलो संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार आयोगले प्रदेश र पालिकासँग समपूरक र विशेष अनुदानमार्फत कार्यान्वयन हुने आयोजना र कार्यक्रम पनि माग गरेको छ । आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि माघ मसान्तसम्म विद्युतीय सूचना प्रणालीमा प्रस्ताव…

  • मैलुङ खोला जलविद्युतले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    मैलुङ खोला जलविद्युतले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३७ करोड ६३ लाख १९ हजार ८०० रुपैयाँको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालन गर्ने…

  • नेपाल एसबीआई बैंकको शेयरमूल्य समायोजन

    नेपाल एसबीआई बैंकको शेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा नेपाल एसबीआई बैंकको शेयर मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३९६ रुपैयाँ ६ पैसा कायम भएको छ।…

  • छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ वटा संस्था र एउटा जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले शेयरधनी एस.जी सेक्यूरिटिज प्रा.लिको नाममा ६४ हजार ३०६ कित्ता, शिवाङ्गी इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको ६४ हजार ३०६ कित्ता, र विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५…

  • खराव मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

    खराव मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

    शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ…

  • पर्यटन क्षेत्रका कम्पनको दुई अर्ब बढीको आइपिओ पाईपलाईनमै जाम

    पर्यटन क्षेत्रका कम्पनको दुई अर्ब बढीको आइपिओ पाईपलाईनमै जाम

    सात वटा होटल, पर्यटन तथा केबलकार कम्पनीको दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी बराबरको साधारण सेयर (आईपीओ) नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा पाइपलाइनमै अड्किएको छ । बोर्डबाट समयमै प्रक्रिया अघि नबढ्दा पुँजी बजारमार्फत पर्यटन क्षेत्रमा लगानी विस्तारको अपेक्षा तत्काल पूरा हुन सकेको छैन । धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन…

  • ‘पुनर्निर्माण कोष’का लागि ओरिएण्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग

    ‘पुनर्निर्माण कोष’का लागि ओरिएण्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग

    दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका…

  • क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि सरकारले सहयोग गर्छ : अर्थमन्त्री

    क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि सरकारले सहयोग गर्छ : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। तोडफोड र आगजनी भएको एकसय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका उनले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिए। क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भारसम्बन्धी फाइल बिहीवार मात्रै आफ्नो…

  • प्राकृतिक विपत्तितर्फ ११ करोड १५ लाख रकम बीमा भुक्तानी

    प्राकृतिक विपत्तितर्फ ११ करोड १५ लाख रकम बीमा भुक्तानी

    अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो ।…

Scroll to Top