सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । साताको अन्तिम दिन सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…

