काठमाडौं महानगरले शिक्षा क्षेत्रमा कति गर्यो खर्च ?
काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा हालसम्म ५३.८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ। महानगरपालिकाले शिक्षातर्फ यस वर्षका लागि ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। महानगरपालिका शिक्षा विभागका अनुसार यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अर्ब ४ करोड…

