Banijya News

अर्थनीति

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँट

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँट

माछापुच्छ्रे एसआइपी योजनाको इकाई बाँडफाँट भएको छ । एमबीएल सामूहिक लगानीकोष अन्तर्गत सञ्चालन हुने गरी माछापुच्छ्रे क्यापिटल लिमिटेडले मंसिर १४ […]

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश…


  • सडक मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति

    सडक मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति

    अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ। अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो। परिपत्रमा स्थानीय कृषक,…

  • बैंकिङ प्रणाली बाट आज २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    बैंकिङ प्रणाली बाट आज २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा…

  • नेशनल लघुवित्तको लाभांश घोषणा

    नेशनल लघुवित्तको लाभांश घोषणा

    नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। पुस १ गते बसेको लघुवित्तको…

  • ३८ अर्ब ५९ करोड एफडीआई प्रतिबद्धता, आईसीटी क्षेत्रमा आकर्षण

    ३८ अर्ब ५९ करोड एफडीआई प्रतिबद्धता, आईसीटी क्षेत्रमा आकर्षण

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत उक्त रकमको लगानी प्रतिबद्धता आएको हो । उक्त अवधिमा कुल ४३८ वटा विदेशी…

  • वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशत मात्र

    वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशत मात्र

    वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ । चालु आव २०८२/८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित…

  • ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने

    ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने

    अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा…

  • सरकारको आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी

    सरकारको आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी

    चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको तथ्यांक अनुसार सरकारले ४ खर्ब १४ अर्ब रुपैयाँ आम्दानी गर्दा गरेको खर्च भने ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । जुन १ खर्ब ५० अर्ब बढी हो ।…

  • बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

    बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

    बुट (बिल्ड–अपरेट–ट्रान्सफर) मोडलमा कुल दुई सय ८१.६३ मेगावाट क्षमताका १४ जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ। विद्युत् विकास विभागले योग्य नेपाली जलविद्युत् कम्पनी तथा तिनका संयुक्त उपक्रम (जेभी) बाट आशयपत्र आह्वान गर्दै आयोजनाको विकास प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो। विभागले मंगलवार सार्वजनिक गरेको सूचनाअनुसार नेपालमा दर्ता भएका योग्य…

  • नेपाल उद्योग परिसंघबाट सर्वोत्कृष्ट करदाता सम्मानित

    नेपाल उद्योग परिसंघबाट सर्वोत्कृष्ट करदाता सम्मानित

    नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरुलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले…

  • १८ अंक बढ्यो नेप्से, तीन अर्ब २९ करोडको कारोबार

    १८ अंक बढ्यो नेप्से, तीन अर्ब २९ करोडको कारोबार

    मंगलबार सेयर बजार १८.३७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६१९ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै दिनभरको लागि उच्चतम रह्यो । आज बजार खुलेपछि कुनै पनि समय नेप्से रातो हुन पाएन । १८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर…

Scroll to Top