Banijya News

अर्थनीति

सुनको मुल्यमा तिन सय रुपैँयाको गिरावट

सुनको मुल्यमा तिन सय रुपैँयाको गिरावट

  नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य सामान्य अंकले घटेको छ भने चाँदीको मुल्यमा वृद्धि देखिएको छ । आइतबार तोलामा […]

घोराही सिमेन्टको सञ्चालन मुनाफा पुग्यो ३१ करोड

घोराही सिमेन्टको सञ्चालन मुनाफा पुग्यो ३१ करोड

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड नेपालको सिमेन्ट तथा निर्माण सामग्री उत्पादक क्षेत्रमा एक अग्रणी र प्रतिष्ठित कम्पनी हो । नेपालको पूर्वाधार विकास र निर्माण क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको यस कम्पनीको उत्पादन प्लान्ट दाङ जिल्लामा अवस्थित छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च गुणस्तरको क्लिङ्कर र विभिन्न प्रकारका सिमेन्ट उत्पादन गर्ने…


  • नेपाल उद्योग व्यापार महासङ्घको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित

      नवलपुरको गैँडाकोटमा सम्पन्न नेपाल उद्योग व्यापार महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । यस अधिवेशनबाट बुटवलका उद्योगी खिमनारायण पराजुलीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरिएको हो । यस महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ, जसले देशको…

  • आगजनीपछि पोखरा भाटभटेनीको पुनर्जन्म, कर्मचारीहरूलाई पुनः काममा फर्काइयो

    भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त बनेको भाटभटेनी सुपरमार्केटको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ। ठूलो क्षति र अवरोधका बीच पुनर्निर्माण सम्पन्न गर्दै कम्पनीले आजदेखि विधिवत रूपमा सेवा पुनः सुरु गरेको हो। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पुनः सञ्चालनलाई व्यवसायिक पुनरुत्थान मात्र नभई…

  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुला

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुला

    काठमाडौं, वैशाख २१ — सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आजदेखि आफ्नो प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसपटकको निष्काशन विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै अघि बढाएको हो, जसले विदेशमा काम गरिरहेका नेपालीहरूलाई नेपालकै उद्योगमा लगानी गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। कम्पनीले जारी पूँजीको २५…

  • आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

    आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

    नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेका आर्थिक लक्ष्यहरू महत्वाकांक्षी भए पनि निजी क्षेत्रसँग सहकार्य भएमा हासिल गर्न सकिने बताएका छन ्। रास्वपा सभापति रवि लामिछानेसँग भएको निजी क्षेत्रको भेटघाटका क्रममा उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन कर प्रणालीलाई सरल, सहज र…

  • एमच्याम नेपाल र अमेरिकी नेपाली व्यवसायीबीच सहकार्य

    एमच्याम नेपाल र अमेरिकी नेपाली व्यवसायीबीच सहकार्य

    अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनास्थित सार्लोटमा नेपाली मूलका प्रतिष्ठित व्यवसायीहरूसँग व्यावसायिक कूटनीति र लगानी प्रवर्द्धनका विषयमा  छलफल गरेको छ। ‘स्ट्यागर्ड प्राइभेट इक्विटी’ सँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकिङ, उद्यमशीलता, प्राइभेट इक्विटी र रियल स्टेट क्षेत्रमा जमेका नेपाली डायस्पोराका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको…

  • भारतीय बजारमा नेपाली पर्यटनको नयाँ प्रवर्द्धन योजना

    भारतीय बजारमा नेपाली पर्यटनको नयाँ प्रवर्द्धन योजना

    होटल एसोसिएसन नेपाल (हान) ले भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यका साथ भारतमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा आयोजना गरेको विशेष प्रवर्द्धन कार्यक्रममा २५ भन्दा बढी सेवा सम्झौताहरू सम्पन्न भएका छन्। "गर्मीमा नेपाल" भन्ने अवधारणाका साथ प्रस्तुत गरिएको…

  • इन्धनको मूल्यवृद्धिका कारण हवाई सेवा बन्द हुने चेतावनी

    इन्धनको मूल्यवृद्धिका कारण हवाई सेवा बन्द हुने चेतावनी

    नेपालको आन्तरिक आकाशमा उडान भरिरहेका निजी वायुसेवा कम्पनीहरू यतिबेला  गम्भीर मोडमा पुगेका छन्। निरन्तर बढिरहेको हवाई इन्धनको मूल्य र विश्वव्यापी भू-राजनीतिक तनावका कारण सिर्जित आर्थिक दबाबले गर्दा यी कम्पनीहरूले आफ्नो सेवा नै ठप्प पार्नुपर्ने चेतावनी सरकारलाई दिएका छन्। वायुसेवा सञ्चालक संघले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल  लाई…

  • टोकला चिया उत्पादक निगमको आईपीओ तयारी: वित्तीय रूपमा सबल कम्पनी बजारमा प्रवेश गर्दै

    टोकला चिया उत्पादक निगमको आईपीओ तयारी: वित्तीय रूपमा सबल कम्पनी बजारमा प्रवेश गर्दै

    नेपालको चिया उद्योगमा अग्रणी मानिने नेपाल चिया विकास निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। ‘टोकला’ ब्रान्डमार्फत स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाएको निगमले यसका लागि आवश्यक इस्युअर रेटिङसमेत गराइसकेको छ, जसले कम्पनीलाई पुँजी बजारमा प्रवेश गर्ने दिशामा महत्वपूर्ण कदम चाल्न मद्दत गरेको छ। दीर्घकालीन…

  • सुनको मुल्यमा एक हजार रुपैँयाको गिरावट

    सुनको मुल्यमा एक हजार रुपैँयाको गिरावट

    नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ९५ हजार एक सय र प्रति १० ग्रामको दुई लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा…

Scroll to Top