Banijya News

अर्थनीति

वायुसेवा निगमको रिक्त पदका लागि २७ विज्ञबीच प्रतिस्पर्धा

वायुसेवा निगमको रिक्त पदका लागि २७ विज्ञबीच प्रतिस्पर्धा

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक समिति सदस्य पदका लागि खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति […]

हाईस्कुलमै जागिर र लगानीको अफर

हाईस्कुलमै जागिर र लगानीको अफर

प्रिमियर इन्टरनेसनल आई.बी. कन्टिनम स्कूलले हालै आयोजना गरेको 'Futurepreneurs' नामक उद्यमशील प्रदर्शनीले युवा विद्यार्थीहरूका नवीन व्यावसायिक सोचलाई उजागर गरेको छ। विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित यस विशेष समारोहमा कक्षा ११ (व्यवस्थापन) र IBDP Year 1 का विद्यार्थीहरूले स्थानीय नेपाली स्रोतहरूमा आधारित व्यावसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफ्नो सोचलाई वास्तविक स्टार्टअपको…


  • एडीबीद्वारा एसिया–प्रशान्त क्षेत्रमा ७० अर्ब डलर लगानीको घोषणा

    एडीबीद्वारा एसिया–प्रशान्त क्षेत्रमा ७० अर्ब डलर लगानीको घोषणा

      एशियाली विकास बैंक(एडीबी) ले सन् २०३५ सम्म एसिया–प्रशान्त क्षेत्रको ऊर्जा र डिजिटल पूर्वाधार सुदृढीकरणका लागि ७० अर्ब अमेरिकी डलर बराबरको ठूलो लगानी गर्ने घोषणा गरेको छ। यस बृहत् लगानीमार्फत क्षेत्रभरि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने र प्रविधिको विकास गरी दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने बैंकको मुख्य लक्ष्य रहेको छ।…

  • सम्पत्ति शुद्धीकरण विभागद्धारा मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा खानतलासी

    सम्पत्ति शुद्धीकरण विभागद्धारा मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा खानतलासी

      सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता इन्द्रबहादुर बानियाँमाथि सुक्ष्म निगरानी बढाउँदै उनका विभिन्न ठेगानाहरूमा एकसाथ छापा मारेको छ। विभागको टोलीले आज काठमाडौँ र हेटौंडामा रहेका बानियाँका निजी निवास तथा व्यावसायिक कार्यालयहरूमा पुगेर विस्तृत खानतलासी गरेको हो। विशेषगरी बानियाँको स्वामित्वमा रहेको 'बानियाँ निर्माण सेवा'…

  • सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब २६ करोड कारोवार

    सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब २६ करोड कारोवार

    सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ मा अडिएको छ। यसदिन २४१ स्टकको १ करोड ७४ हजार ५२४ कित्ता सेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २४४ स्टकको मूल्य घट्दा २७ वटाको वृद्धि भयो।…

  • ‘‘निजी क्षेत्र प्राथमिकतामा, तर अपराधिक आवरणमा कारोबार गरे कारबाही अनिवार्य’’ –अर्थमन्त्री वाग्ले

    ‘‘निजी क्षेत्र प्राथमिकतामा, तर अपराधिक आवरणमा कारोबार गरे कारबाही अनिवार्य’’ –अर्थमन्त्री वाग्ले

      स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको मुख्य इन्जिनका रूपमा व्याख्या गर्दै व्यवसायीको आवरणमा गैरकानुनी गतिविधि गर्नेहरूमाथि कडा कारबाही हुने स्पष्ट सन्देश दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताए। मन्त्री वाग्लेले नेपाललाई करिब…

  • ज्ञापनपत्र बुझाउँदै भृकुटी कारखानका कर्मचारीले माग तत्काललाई ४० करोड रुपैयाँ

    ज्ञापनपत्र बुझाउँदै भृकुटी कारखानका कर्मचारीले माग तत्काललाई ४० करोड रुपैयाँ

    नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखानामा कार्यरत रहेका ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक भुक्तानीको माग पुनः चर्किएको छ। “सफा, सुन्दर, हरियाली गैँडाकोट निरन्तर शनिवार अभियान”को अगुवाइमा श्रमिकहरूले प्रधानमन्त्री कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउँदै करिब ४० करोड रुपैयाँ तत्काल उपलब्ध गराउन माग गरेका छन्। ज्ञापनपत्र बालेन्द्र शाहलाई सम्बोधन गर्दै पेश गरिएको हो। श्रमिकहरूको…

  • दिवस न्यौपाने सर्वोत्तम सिमेन्टमा सीईओ नियुक्त

    नेपालको निर्माण सामग्री उद्योगमा सक्रिय सर्वोत्तम सिमेन्ट लिमिटेडले नेतृत्व तहमा महत्वपूर्ण परिवर्तन गर्दै दिवस न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले न्यौपानेलाई आजैबाट लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरेको हो। कम्पनी सचिव कमलकुमार भारतीका अनुसार व्यवस्थापन क्षेत्रमा लामो अनुभव…

  • सुनको मुल्यमा तिन सय रुपैँयाको गिरावट

    सुनको मुल्यमा तिन सय रुपैँयाको गिरावट

      नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य सामान्य अंकले घटेको छ भने चाँदीको मुल्यमा वृद्धि देखिएको छ । आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको मुल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको…

  • राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी, वित्तीय अपराध कानुनी दायरामा

    राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी, वित्तीय अपराध कानुनी दायरामा

    वित्तीय प्रणालीलाई थप पारदर्शी, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप अघि बढाउने उद्देश्यले सरकारले आफ्नो कानुनी दायरालाई फराकिलो बनाएको छ । यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका थिए । संघीय संसदको अधिवेशन नचलेको अवस्थामा संविधानको धारा ११४ को प्रावधान प्रयोग गर्दै यो अध्यादेश…

  • घोराही सिमेन्टको सञ्चालन मुनाफा पुग्यो ३१ करोड

    घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड नेपालको सिमेन्ट तथा निर्माण सामग्री उत्पादक क्षेत्रमा एक अग्रणी र प्रतिष्ठित कम्पनी हो । नेपालको पूर्वाधार विकास र निर्माण क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको यस कम्पनीको उत्पादन प्लान्ट दाङ जिल्लामा अवस्थित छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च गुणस्तरको क्लिङ्कर र विभिन्न प्रकारका सिमेन्ट उत्पादन गर्ने…

Scroll to Top