Banijya News

अर्थनीति

रिलायन्स स्पिनिङ मिल्सको ७ अर्ब ४६ करोडको व्यापार, २६ करोड ६९ लाख खुद नाफा

रिलायन्स स्पिनिङ मिल्सको ७ अर्ब ४६ करोडको व्यापार, २६ करोड ६९ लाख खुद नाफा

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास ९चैत्र मसान्तसम्म० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। हालै […]

निर्माण क्षेत्रमा ‘कन्स्ट्रक्सन होलिडे’को चेतावनी: मूल्यवृद्धिले ३२ हजार व्यवसायी संकटमा

निर्माण क्षेत्रमा ‘कन्स्ट्रक्सन होलिडे’को चेतावनी: मूल्यवृद्धिले ३२ हजार व्यवसायी संकटमा

नेपाल निर्माण व्यवसायी महासंघले देशको निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको जनाउँदै ‘कन्स्ट्रक्सन होलिडे’ अर्थात् निर्माण कार्य ठप्प हुने अवस्था सिर्जना भएको चेतावनी दिएको छ। महासंघले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण देशभरका आयोजनाहरू प्रभावित हुँदै गएको र तत्काल समाधान नभए सम्पूर्ण निर्माण गतिविधि…


  • एमआरपी विवादले सिमाना अस्तव्यस्त: सयौँ कन्टेनर रोकिँदा राजस्व संकलनमा गिरावट

    एमआरपी विवादले सिमाना अस्तव्यस्त: सयौँ कन्टेनर रोकिँदा राजस्व संकलनमा गिरावट

    सरकारले वैशाख १५ गतेदेखि भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा ल्याएपछि देशका प्रमुख भन्सार नाकाहरूमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। नयाँ व्यवस्थाअनुसार आयातित वस्तुमा भन्सारमै करसमेत समावेश गरी एमआरपी उल्लेख गर्नुपर्ने भएपछि व्यवसायी र सरकारबीच विवाद चर्किएको हो। यसको प्रत्यक्ष असर सिमानामा देखिएको छ, जहाँ सयौँ मालवाहक गाडी…

  • टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

    टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

    टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले कुल २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्रीका लागि सार्वजनिक गरेको हो। यसअघि आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको कम्पनीले अब आम…

  • एफएनसीसीआईको जिल्ला–नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ निर्वाचित, अन्य सदस्यमा को ?

    एफएनसीसीआईको जिल्ला–नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ निर्वाचित, अन्य सदस्यमा को ?

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला–नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार शर्माले ८७ र दिल शुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निर्वाचित दुवै अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन् । त्यस्तै, महासंघको जिल्ला…

  • कोषहरूलाई निजी इक्विटी र उद्यम पुँजीमा लगानी खुला

    कोषहरूलाई निजी इक्विटी र उद्यम पुँजीमा लगानी खुला

    सरकारले मुलुकको वित्तीय तथा लगानी बजारलाई थप चलायमान र फराकिलो बनाउने उद्देश्यले एक महत्त्वपूर्ण निर्णय गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, नागरिक लगानी कोष ऐन र कर्मचारी सञ्चय कोष ऐनमा संशोधन गर्दै यी ठूला संस्थागत कोषहरूलाई प्राइभेट इक्विटी र…

  • गैरबैंकिङ सम्पत्ति बिक्रीको बाध्यात्मक व्यवस्था सर्वोच्चद्वारा खारेज

    गैरबैंकिङ सम्पत्ति बिक्रीको बाध्यात्मक व्यवस्था सर्वोच्चद्वारा खारेज

    मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रका लागि एउटा महत्त्वपूर्ण र राहतपूर्ण निर्णय गर्दै सर्वोच्च अदालतले गैरबैंकिङ सम्पत्तिको बिक्रीमा लगाइएको ३ वर्षे समयावधिको कानुनी व्यवस्थालाई बदर गरिदिएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीका क्रममा धितो लिलाम नभएर आफैँले सकार गरेको जग्गा वा सम्पत्ति तोकिएको समयभित्र बेचबिखन गरिसक्नुपर्ने वा त्यसो गर्न…

  • आइपीओ ल्याउदैँ कालंगा हाइड्रो लिमिटेड

    आइपीओ ल्याउदैँ कालंगा हाइड्रो लिमिटेड

    कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब…

  • अर्थले गर्यो नौ मन्त्रालयसँग बजेट सम्बन्धी छलफल, के ले पायो मुख्य प्राथमिकता ?

    अर्थले गर्यो नौ मन्त्रालयसँग बजेट सम्बन्धी छलफल, के ले पायो मुख्य प्राथमिकता ?

    आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयसँगको विस्तृत छलफल अघि बढाएको छ। सोही क्रममा सोमबार नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफल सम्पन्न गरिएको छ। दिनभर चलेको उक्त छलफल मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिकाअनुसार सञ्चालन भएको हो भने यो प्रक्रिया मंगलबारसम्म…

  • वायुसेवा निगमको रिक्त पदका लागि २७ विज्ञबीच प्रतिस्पर्धा

    वायुसेवा निगमको रिक्त पदका लागि २७ विज्ञबीच प्रतिस्पर्धा

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक समिति सदस्य पदका लागि खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्ने प्रक्रियालाई तीव्रता दिएको छ। सरकारी निकायका उच्च पदहरूमा योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने सरकारको नीतिअनुरूप मन्त्रालयले गत २०८३ साल वैशाख १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा औपचारिक सूचना प्रकाशित…

  • नेपाल लाइफको अभियान स्वास्थ्य परीक्षण र रक्तदान

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “लाइफ इज प्रिसिअस लेट्स अपलिफ्ट इट टुगेदर” भन्ने मूल नाराका साथ बृहत निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। मानवीय जीवनको रक्षा र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने पवित्र उद्देश्य बोकेको यस अभियानमार्फत कम्पनीले सर्वसाधारणलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न र…

  • हाईस्कुलमै जागिर र लगानीको अफर

    प्रिमियर इन्टरनेसनल आई.बी. कन्टिनम स्कूलले हालै आयोजना गरेको 'Futurepreneurs' नामक उद्यमशील प्रदर्शनीले युवा विद्यार्थीहरूका नवीन व्यावसायिक सोचलाई उजागर गरेको छ। विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित यस विशेष समारोहमा कक्षा ११ (व्यवस्थापन) र IBDP Year 1 का विद्यार्थीहरूले स्थानीय नेपाली स्रोतहरूमा आधारित व्यावसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफ्नो सोचलाई वास्तविक स्टार्टअपको…

Scroll to Top