विद्युतीय गाडी आयात घट्दा पेट्रोल सवारीमा उछाल, नीतिगत प्रभावमाथि प्रश्न
चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो नौ महिनामा नेपालमा विद्युतीय सवारी (ईभी) कार आयातमा गिरावट देखिएको छ भने पेट्रोलबाट चल्ने सवारी साधनको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागका तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ७ हजार ९६७ वटा विद्युतीय कार आयात भएकोमा यस वर्ष सो संख्या करिब १० प्रतिशतले…

