गत आवमा उद्योगहरुमा झण्डै ६५ अर्ब वैदेशिक लगानी स्वीकृत, कुन क्षेत्रमा कति ?
आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब ६५ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । उद्योग विभागले जारी गरेको विवरण अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा ८४० उद्योगमा ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार ४०० रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको हो । विभागले जारी…

