उखु किसानको अनुदान प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र, किन कटौती भयो अनुदान ?
सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई विगतमा दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान लाई आधा घटाएर ३५ रुपैयाँ मा झारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ७० रुपैयाँ अनुदानको प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले स्रोतमा परेको दबाबका कारण यो निर्णय लिएको हो । किन कटौती भयो अनुदान ?कृषिमन्त्री रामनाथ अधिकारीका अनुसार…

