Banijya News

बाणिज्य

चार वाणिज्य बैंकद्वारा १४ अर्बको ऋणपत्र जारी गर्ने तयारी

चार वाणिज्य बैंकद्वारा १४ अर्बको ऋणपत्र जारी गर्ने तयारी

चार वाणिज्य बैंकले ऋणपत्र (डिबेन्चर) जारी गर्ने तयारीसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन् । बैंकहरूले […]

भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार, नेपाल हेरेको हेरै

भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार, नेपाल हेरेको हेरै

नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै निरन्तर आपत्ति जनाउँदै आएको लिपुलेक नाका हुँदै भारत र चीनले पुनः सीमा व्यापार सञ्चालनमा ल्याएका छन्। नेपाली भूमिसम्बन्धी विवाद कायमै रहेका बेला दुई छिमेकी मुलुकले आपसी सहमतिमा व्यापारिक गतिविधि सुरु गरेपछि लिपुलेकको विषय फेरि एकपटक कूटनीतिक बहसको केन्द्रमा पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार करिब…


  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कुमारी बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएका छन् । बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी…

  • राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई नगद जरिवाना

    राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई नगद जरिवाना

    नेपाल राष्ट्र बैंकद्वारा तीनवटा वाणिज्य बैंकहरू कारबाहीमा परेका छन् । बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । प्रभु बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नगद जरिवाना समेत…

  • अमेरिकी भिसामा नयाँ कडाइ : नेपाली आवेदकले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकी भिसामा नयाँ कडाइ : नेपाली आवेदकले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसा प्राप्त गर्ने प्रक्रियामा थप कडाइ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार अब बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा स्वीकृत हुनुअघि नै ठूलो रकम धरौटीका रूपमा जम्मा गर्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई…

  • बजारमा ग्यास संकट : अभाव कि त्रासको परिणाम ?

    बजारमा ग्यास संकट : अभाव कि त्रासको परिणाम ?

    सरकारले खाना पकाउने एलपी ग्यास पुनः पूर्ण (१४.२ किलोग्राम) भरिएको सिलिन्डर वितरण सुरु गरेको केही सातामै काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा ग्यास अभावको समस्या देखिएको छ। डिलरहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्न थालेको छ भने धेरैले एक सिलिन्डर साट्नसमेत दिनौँसम्म कुर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्। यद्यपि नेपाल आयल निगमले…

  • बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’

    बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’

    पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास डिलरहरूमा बिहानैदेखि लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन सम्म पनि कुर्दा सिलिन्डर ग्यास पाउँन सकेका छैनन् । बजारमा देखिएको असहज अवस्थाले…

  • एसिया द्वन्द्वले युरो क्षेत्रको मुद्रास्फीति २.९ प्रतिशत माथि

    एसिया द्वन्द्वले युरो क्षेत्रको मुद्रास्फीति २.९ प्रतिशत माथि

    पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ । विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ । युरोपेली सङ्घ (इयु) को तथ्याङ्क निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली…

  • भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्यको ७४  प्रतिशत मात्र

    भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्यको ७४ प्रतिशत मात्र

    भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन…

  • तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    नेपालको बैंकिङ प्रणाली केही वर्षअघिको अवस्थाभन्दा अहिले पूर्णतः फरक मोडमा पुगेको छ। एक समय तरलता अभावका कारण कर्जा प्रवाह गर्न कठिनाइ भोगिरहेका बैंक तथा वित्तीय संस्थासँग अहिले लगानीयोग्य रकम प्रशस्त छ। निक्षेप निरन्तर बढिरहेको छ, रेमिट्यान्सको प्रवाह उच्च रहेको छ र ब्याजदर पनि घट्दो क्रममा छ। यद्यपि, यस्ता सकारात्मक संकेतका…

  • सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने भएको छ। यसका लागि सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुविधा सुरु गरेको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ। सरल…

Scroll to Top