Banijya News

बाणिज्य

प्रधानमन्त्रीको बाहिर उद्योगीसँग वार्तामा, राज्य संयन्त्र भित्र-भित्रै धरपकडमा

प्रधानमन्त्रीको बाहिर उद्योगीसँग वार्तामा, राज्य संयन्त्र भित्र-भित्रै धरपकडमा

सरकारको पछिल्लो गतिविधिलाई लिएर राजनीतिक तथा व्यावसायिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकातर्फ प्रधानमन्त्रीले निजी क्षेत्रसँग संवाद बढाउँदै उद्योगी–व्यवसायीका समस्या […]

जग्गा विवादले रोकियो नौबस्ता औद्योगिक क्षेत्र : दशकपछि पनि निर्माणको पर्खाइमै परियोजना

जग्गा विवादले रोकियो नौबस्ता औद्योगिक क्षेत्र : दशकपछि पनि निर्माणको पर्खाइमै परियोजना

प्रदेशस्तरीय औद्योगिक केन्द्र बनाउने लक्ष्यसहित सुरु गरिएको बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता औद्योगिक क्षेत्र परियोजना घोषणा भएको झन्डै एक दशक बितिसक्दा पनि निर्माणको मुख्य चरणमा प्रवेश गर्न सकेको छैन। जग्गा व्यवस्थापन, स्थानीय बस्तीको समस्या र सुकुमबासी पुनःस्थापनाको विषय टुंगो नलाग्दा परियोजना लामो समयदेखि अलपत्रजस्तै बनेको हो। संघीय सरकारले २०७२ सालमा…


  • के हुँदैछ करदाता उपहार कार्यक्रम ? किन क्यूआरमार्फत बढे सहभागिता ?

    के हुँदैछ करदाता उपहार कार्यक्रम ? किन क्यूआरमार्फत बढे सहभागिता ?

    सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। कार्यक्रम सुरु भएको पहिलो १५ दिनमै उपहारका लागि योग्य कारोबारको संख्या करिब ११ लाख पुग्न लागेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार दिउँसो १२ बजेसम्म क्यूआर भुक्तानी र नगद खरिदका बिलसहित कुल १० लाख ८२ हजार ६२२…

  • स्थानीय प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर दिन इप्पानको प्रवर्द्धक कम्पनीलाई आग्रह

    स्थानीय प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर दिन इप्पानको प्रवर्द्धक कम्पनीलाई आग्रह

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइने साधारण सेयर (आईपिओ) अङ्कित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ। संस्थाले स्थानीय समुदायको हित, आयोजनाप्रतिको अपनत्व र दीर्घकालीन सहकार्यलाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले…

  • अवैध कारोबार र कर छलीको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

    अवैध कारोबार र कर छलीको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

    विराटनगरको चर्चित व्यापारिक घराना देवनरा समूहको घर तथा कार्यालयमा अवैध कारोबार र कर छली भएको आशंकामा नेपाल प्रहरीले सोमबार बिहान व्यापक खानतलासी गरेको छ। बिहान करिब ४ बजेदेखि सुरक्षा घेरा कायम गर्दै प्रहरीले समूहसँग सम्बन्धित विभिन्न स्थानमा छापा मारेर आवश्यक कागजात तथा कारोबारसम्बन्धी विवरण संकलन गर्ने काम थालेको हो। प्रहरी…

  • घट्यो नेपाली चिया निर्यात, आम्दानीमा करिब ६४ करोड रुपैयाँ कमी

    घट्यो नेपाली चिया निर्यात, आम्दानीमा करिब ६४ करोड रुपैयाँ कमी

    पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/०८३ मा चिया निर्यातको परिमाणसँगै त्यसबाट प्राप्त हुने आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको तथ्याङ्कले देखाएको छ। भारतीय बजारमा मूल्यको अस्थिरता, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार…

  • जनकपुरका गुठी जग्गा संरक्षण अभियान तीव्र, अतिक्रमण हटाउन सरकारको कडा कदम

    जनकपुरका गुठी जग्गा संरक्षण अभियान तीव्र, अतिक्रमण हटाउन सरकारको कडा कदम

    जनकपुरधामका ऐतिहासिक मठ-मन्दिर, पोखरी तथा गुठी सम्पत्तिको संरक्षणका लागि सरकारले अतिक्रमित गुठी जग्गा खोजी र खाली गराउने अभियानलाई तीव्र बनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सक्रियतापछि गुठी संस्थानले जग्गाको लगत संकलन, अभिलेख अद्यावधिक तथा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो। यसै क्रममा बृहत्तर जनकपुर क्षेत्रमा अतिक्रमित गुठी…

  • चार वाणिज्य बैंकद्वारा १४ अर्बको ऋणपत्र जारी गर्ने तयारी

    चार वाणिज्य बैंकद्वारा १४ अर्बको ऋणपत्र जारी गर्ने तयारी

    चार वाणिज्य बैंकले ऋणपत्र (डिबेन्चर) जारी गर्ने तयारीसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन् । बैंकहरूले कुल १ करोड ४० लाख इकाइ ऋणपत्र बजारमा ल्याउने योजना बनाएका हुन् । यसको कुल आकार १४ अर्ब रुपैयाँ पुग्नेछ । बैंकहरूले प्रतिइकाइ एक हजार रुपैयाँ अंकित मूल्य निर्धारण गरेका…

  • भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार, नेपाल हेरेको हेरै

    भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार, नेपाल हेरेको हेरै

    नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै निरन्तर आपत्ति जनाउँदै आएको लिपुलेक नाका हुँदै भारत र चीनले पुनः सीमा व्यापार सञ्चालनमा ल्याएका छन्। नेपाली भूमिसम्बन्धी विवाद कायमै रहेका बेला दुई छिमेकी मुलुकले आपसी सहमतिमा व्यापारिक गतिविधि सुरु गरेपछि लिपुलेकको विषय फेरि एकपटक कूटनीतिक बहसको केन्द्रमा पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार करिब…

Scroll to Top