Banijya News

बाणिज्य

बैंकिङ प्रणालीबाट आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा लिइरहेको छ । यसै क्रममा केन्द्रीय बैंकले आज […]

रश्मि रिजाल मृत्यु प्रकरणः अनुसन्धान कार्यालयतिर केन्द्रित

रश्मि रिजाल मृत्यु प्रकरणः अनुसन्धान कार्यालयतिर केन्द्रित

काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित चुनीदेवी क्षेत्रमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया रश्मि रिजालको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने परिवारले दिएको जाहेरीका आधारमा कार्यालयसँग सम्बन्धित व्यक्तिहरूसँग पनि सोधपुछ अघि बढाइएको छ । रश्मि रिजाल साउन ८ गते बिहान घरबाट…


  • उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा, अन्तिम निष्कर्ष आउन अझै बाँकी

    उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा, अन्तिम निष्कर्ष आउन अझै बाँकी

    बीमा तथा धितोपत्रसम्बन्धी कसुरको आरोप खेपिरहेका उद्योगी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। थुनछेक बहसपछि अदालतले गोल्छालाई धरौटीमा छाड्ने निर्णय गर्दै बैंक ग्यारेन्टी पेश गरेपछि रिहा गर्ने बाटो खुला गरेको हो। मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले दुवै पक्षको…

  • जापानले ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने

    जापानले ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने

    जापानले नेपाललाई ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रेसिडेन्ट डाक्टर तानका अकिहिले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग गरेको भेटवार्तापछि मानव संसाधन विकाससम्बन्धी महत्त्वपूर्ण अनुदान कार्यक्रमको औपचारिक सम्झौता सम्पन्न भएको हो। अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–जापान…

  • सहुलियतपूर्ण कर्जामा सरकारको ठूलो सुधार : अब पाँच वर्षसम्म ब्याज अनुदान, अन्य के के भए सुधार ?

    सहुलियतपूर्ण कर्जामा सरकारको ठूलो सुधार : अब पाँच वर्षसम्म ब्याज अनुदान, अन्य के के भए सुधार ?

    सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी, दीर्घकालीन र व्यवसायमैत्री बनाउने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा महत्वपूर्ण संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सहुलियतपूर्ण कर्जा लिने ऋणीले निर्धारित सर्त पूरा गरेमा अधिकतम पाँच वर्षसम्म ब्याज अनुदान प्राप्त गर्न सक्नेछन्। यसअघि यो सुविधा तीन वर्षसम्म मात्रै सीमित थियो।…

  • स्याङ्जाबाट सवा एक अर्बको सुन्तला निर्यात

    स्याङ्जाबाट सवा एक अर्बको सुन्तला निर्यात

    स्याङ्जामा गत आर्थिक वर्ष सुन्तला बिक्रीबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ। उत्पादन बढ्दै जाँदा जिल्लाको सुन्तला व्यवसाय किसानको मुख्य आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट…

  • दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी…

  • काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

    काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

    नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका…

  • झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

    झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

    घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्…

  • ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र ग्यास सञ्चय नगर्न आग्रह

    ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र ग्यास सञ्चय नगर्न आग्रह

    बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव भएको भन्ने चर्चा बढिरहेका बेला सरकारले ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा पर्याप्त ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेकी छन्। पछिल्ला केही दिनयता विभिन्न…

  • प्रतिबन्धित वस्तु बेचे कडा कारबाही हुने वाणिज्य विभागको चेतावनी

    प्रतिबन्धित वस्तु बेचे कडा कारबाही हुने वाणिज्य विभागको चेतावनी

    नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी ९नियन्त्रण० ऐन,…

Scroll to Top