Banijya News

बाणिज्य

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ५८ हजार २०९ […]

कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा अघि बढाइएका ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा भूमिगत विद्युत वितरण (अन्डरग्राउन्ड केबल) परियोजनासहित विभिन्न योजनामाथि छानबिन हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको…


  • केराको मूल्यमा अस्वभाविक वृद्धि, बगानमा भने प्रतिदर्जन ६५ सम्म मात्र

    केराको मूल्यमा अस्वभाविक वृद्धि, बगानमा भने प्रतिदर्जन ६५ सम्म मात्र

    कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु…

  • वैदेशिक लगानीबापत बाहिरियो करिब १८ अर्ब लाभांश, लाभांश फिर्ता ८५ प्रतिशतले वृद्धि

    वैदेशिक लगानीबापत बाहिरियो करिब १८ अर्ब लाभांश, लाभांश फिर्ता ८५ प्रतिशतले वृद्धि

    नेपालमा सञ्चालित वैदेशिक लगानीका कम्पनीहरूले व्यवसायबाट आर्जित मुनाफा र रोयल्टीबापत रकम बाहिर लैजाने गर्दछन् । यस्तो रकम गत आवमा दोब्बरले बढेको पाइएको छ । उद्योग विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार, विदेशी लगानीकर्ताहरूले गत आवमा मुनाफाबाट कुल १७ अर्ब ८५ करोड ४६ लाख २६ हजार ११ रुपैयाँ लाभांशबापत फिर्ता…

  • अधिक तरलताको लाभ अटो बजारलाई, डाउनपेमेन्ट बढे पनि सवारी किन्ने बढे

    अधिक तरलताको लाभ अटो बजारलाई, डाउनपेमेन्ट बढे पनि सवारी किन्ने बढे

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात सहज बनाउने नीति लिएको छ । तर, निजी प्रयोजनका विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधनमा पुरानै व्यवस्था कायम गरिएको छ । हाल निजी सवारीसाधन खरिद गर्न मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्टका…

  • इजरायल रोजगारीका लागि अंग्रेजी भाषा परीक्षामा अनियमितताको आरोप, छानबिनको माग तीव्र

    इजरायल रोजगारीका लागि अंग्रेजी भाषा परीक्षामा अनियमितताको आरोप, छानबिनको माग तीव्र

    इजरायलमा रोजगारीका लागि माग गरिएका करिब २ हजार ३ सय नेपाली कामदार छनोट प्रक्रियाअन्तर्गत सञ्चालन गरिएको अंग्रेजी भाषा परीक्षामा अनियमितता भएको आरोप उठेपछि निष्पक्ष छानबिनको माग तीव्र भएको छ। परीक्षार्थीहरूले प्रश्नपत्र, मूल्यांकन र परीक्षा व्यवस्थापनमा गम्भीर कमजोरी रहेको दाबी गरेका छन् भने गुनासो गर्ने विद्यार्थीलाई भविष्यमा इजरायल जान नपाउने गरी…

  • अपर तामाकोसी पहिलो पटक नाफामा, तर ७० अर्ब नजिकको ऋण अझै ठूलो चुनौती

    अपर तामाकोसी पहिलो पटक नाफामा, तर ७० अर्ब नजिकको ऋण अझै ठूलो चुनौती

    चार वर्षदेखि लगातार घाटामा सञ्चालन हुँदै आएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अन्ततः आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक नाफामा पुगेको छ। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि विद्युत उत्पादन उल्लेखनीय रूपमा बढेको र त्यसको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानीमा परेको हो। कम्पनीका अनुसार गत आर्थिक वर्षमा…

  • ऋणपत्रको कारोवारमा लगानीकर्ताको अकर्षण बढ्दो, कारोबार ९२७ प्रतिशतले वृद्धि

    ऋणपत्रको कारोवारमा लगानीकर्ताको अकर्षण बढ्दो, कारोबार ९२७ प्रतिशतले वृद्धि

    नेपालको धितोपत्र बजारमा पछिल्लो समय ऋणपत्र (डेब्ट सेक्युरिटी) प्रति लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । स्थिर प्रतिफल, तुलनात्मक रूपमा कम जोखिम र बैंक निक्षेपभन्दा उच्च ब्याजदरका कारण लगानीकर्ता ऋणपत्रतर्फ आकर्षित भएका हुन् । पछिल्ला वर्षहरूमा लगानीकर्ताले सुरक्षित र निश्चित प्रतिफल दिने लगानीका साधन खोज्न थालेका छन् । बैंक तथा…

  • बजेट कार्यान्वयनमा कडाइ : महालेखाद्वारा ४४ बुँदे निर्देशिका जारी, वित्तीय अनुशासनमा जोड

    बजेट कार्यान्वयनमा कडाइ : महालेखाद्वारा ४४ बुँदे निर्देशिका जारी, वित्तीय अनुशासनमा जोड

    चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयले ४४ बुँदे विस्तृत निर्देशिका जारी गरेको छ। यसअघि अर्थ मन्त्रालयले जारी गरेको ३७ बुँदे बजेट कार्यान्वयन मार्गदर्शनलाई व्यवहारमा लागू गर्ने उद्देश्यसहित महालेखाले खर्च गर्ने निकाय, कोष तथा लेखा नियन्त्रक कार्यालय र सम्बन्धित सरकारी निकायका लागि स्पष्ट कार्यविधि…

  • बैंकिङ प्रणालीबाट आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा लिइरहेको छ । यसै क्रममा केन्द्रीय बैंकले आज साउन १३ गते बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समयमा कर्जाको माग नबढेपछि…

  • सप्तकोशी डेभलपमेन्ट बैंकको ढुकुटीमै नगद अपचलन, ग्राहक खातामा कर्मचारीको अनधिकृत पहुँच !

    सप्तकोशी डेभलपमेन्ट बैंकको ढुकुटीमै नगद अपचलन, ग्राहक खातामा कर्मचारीको अनधिकृत पहुँच !

    सप्तकोशी डेभलपमेन्ट बैंकमा नगद हिनामिना र कमजोर आन्तरिक नियन्त्रण रहेको भन्दै नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई कारबाही गरेको छ । बैंकको ढुकुटी (भल्ट) मा रहेको नगद अपचलन र कर्मचारीहरूबाट अनधिकृत रूपमा ग्राहकको खातामा पहुँच देखिएको पाइएको राष्ट्र बैंकले जनाएको छ । यस्ता गतिविधि रोक्न बैंकको…

  • रश्मि रिजाल मृत्यु प्रकरणः अनुसन्धान कार्यालयतिर केन्द्रित

    रश्मि रिजाल मृत्यु प्रकरणः अनुसन्धान कार्यालयतिर केन्द्रित

    काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित चुनीदेवी क्षेत्रमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया रश्मि रिजालको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने परिवारले दिएको जाहेरीका आधारमा कार्यालयसँग सम्बन्धित व्यक्तिहरूसँग पनि सोधपुछ अघि बढाइएको छ । रश्मि रिजाल साउन ८ गते बिहान घरबाट…

Scroll to Top