Banijya News

बाणिज्य

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड […]

प्रतिबन्धित वस्तु बेचे कडा कारबाही हुने वाणिज्य विभागको चेतावनी

प्रतिबन्धित वस्तु बेचे कडा कारबाही हुने वाणिज्य विभागको चेतावनी

नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी ९नियन्त्रण० ऐन,…


  • राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन ११ गते १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्‌वान गरेको हो । बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ…

  • बजारमा ८० लाख  डिम्याट खाता, लगानीको लहर पुँजी बजार अझै सीमित

    बजारमा ८० लाख डिम्याट खाता, लगानीको लहर पुँजी बजार अझै सीमित

    नेपालको सेयर बजारमा आम नागरिकको सहभागिता इतिहासकै उच्च बिन्दुमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार देशभर ८० लाखभन्दा बढी हितग्राही (डिम्याट) खाता खुलिसकेका छन्। यो संख्या नेपालको कुल जनसंख्याको करिब एकचौथाइ बराबर हो, जसले सेयर बजारप्रति जनविश्वास र आकर्षण उल्लेखनीय रूपमा बढेको संकेत गर्छ। तर लगानीकर्ताको संख्या तीव्र रूपमा बढे पनि बजारको…

  • ‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

    ‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

    कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ । प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका…

  • नवप्रवर्तनमै नेपालको भविष्य : एआई, अनुसन्धान र स्टार्टअपमा लगानी बढाउन निजी क्षेत्रको जोड

    नवप्रवर्तनमै नेपालको भविष्य : एआई, अनुसन्धान र स्टार्टअपमा लगानी बढाउन निजी क्षेत्रको जोड

    ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण नगरेसम्म नेपालले विश्वव्यापी प्रतिस्पर्धामा उल्लेखनीय स्थान बनाउन नसक्ने भन्दै नेपाल चेम्बर अफ कमर्सले अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) र स्टार्टअप क्षेत्रमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई संयुक्त रूपमा अघि बढ्न आग्रह गरेको छ। काठमाडौंमा सनवे कलेजद्वारा आयोजित इनोभेसन फेस्ट २०२६ को उद्घाटन समारोहलाई…

  • साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

    साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

    दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो । काठमाडौँको बूढानीलकण्ठ, बनस्थली, कलङ्की,…

  • बजार अनुगमनमा एक वर्षमा ५३७ व्यवसायी कारबाहीमा, २ करोड ६१ लाख बढी जरिबाना असुल

    बजार अनुगमनमा एक वर्षमा ५३७ व्यवसायी कारबाहीमा, २ करोड ६१ लाख बढी जरिबाना असुल

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यापारिक गतिविधि गर्ने ५ सय ३७ व्यवसायिक फर्मलाई कारबाही गर्दै २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ। विभागले शुक्रबार सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार उपभोक्ता संरक्षण ऐन,…

  • वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र चाहिने !

    वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र चाहिने !

    अब वालेट खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रिय परिचपत्र अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था थप गरेको हो । अब भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार राष्ट्रिय…

  • वैदेशिक रोजगारीलाई शोषणमुक्त बनाउने सरकारको तयारी, ‘फ्रि भिसा–फ्रि टिकट’ नीति पुनरावलोकन हुँदै

    वैदेशिक रोजगारीलाई शोषणमुक्त बनाउने सरकारको तयारी, ‘फ्रि भिसा–फ्रि टिकट’ नीति पुनरावलोकन हुँदै

    वैदेशिक रोजगारीका नाममा नेपाली श्रमिकले चर्को ब्याजमा ऋण लिनुपर्ने, सम्पत्ति बेच्नुपर्ने र परिवारको आर्थिक संकट झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले वैदेशिक रोजगार क्षेत्रको नीतिगत सुधारलाई तीव्रता दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले श्रमिकको आर्थिक भार घटाउने र वैदेशिक रोजगारलाई सुरक्षित, पारदर्शी तथा व्यवहारिक बनाउने गरी विद्यमान नीति…

  • खर्च कटौती गर्ने वाणिज्य बैंकहरूको प्रयास, कार्यालय सञ्चालनमै सकियो साढे ३३ अर्ब

    खर्च कटौती गर्ने वाणिज्य बैंकहरूको प्रयास, कार्यालय सञ्चालनमै सकियो साढे ३३ अर्ब

    पछिल्लो समय बैंकहरु कार्यालय सञ्चालन खर्च घटाउने लक्ष्यका साथ काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले शाखा गाभ्न वा समायोजन गर्ने सहज नीति ल्याएसँगै बैंकहरु शाखा संख्या घटाएर खर्च घटाउनतिर लागि परेको देखिन्छ । यद्यपि, गत ११ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा ३३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल…

  • प्रधानमन्त्री शाह र निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिबीच आज छलफल हुने

    प्रधानमन्त्री शाह र निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिबीच आज छलफल हुने

    प्रधानमन्त्री बालेन्द्र शाहले आज शुक्रबार नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफ हुने कार्यक्रम रहेको बताइएको छ । छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ,…

Scroll to Top