पाँच हजारभन्दा बढी डलर बोके भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा के छ व्यवस्था ?
नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा नेपालबाट बाहिर जाने यात्रुले ५ हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी ल्याउन वा लैजान सक्ने व्यवस्था पुनः स्पष्ट गरेको छ राष्ट्र बैंकको सूचनाअनुसार विदेशी विनिमय ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम नेपाली तथा विदेशी नागरिकले ५ हजार अमेरिकी…

