कर्मचारीमाथि उत्पीडन गरिएको आरोपमा नेपाल एसबीआई बैंकविरुद्ध उजुरी, उजुरी दिने कर्मचारीकै सरुवा !
नेपाल एसबीआई बैंकले कर्मचारीहरुमाथि मानसिक उत्पीडन, व्यक्तिगत अपमान तथा राति ११ बजेसम्म जबरजस्ती ओभरटाइम काम गराएको लगायतका गम्भीर आरोप खेप्नु परेको छ । कर्मचारीहरूमाथि भएको यो उत्पीडन, गैरकानुनी सरुवा र ट्रेड युनियनमाथि प्रतिशोध लिइएको आरोपसहित एसबीआई बैंक कर्मचारी संघले नेपाल राष्ट्र बैंकमा औपचारिक उजुरी दर्ता गरेको छ । संघले बैंकभित्र…

