Banijya News

बाणिज्य

कैफियत भेटिएपछि दुई विभागद्वारा व्यावसायिक फर्म कारबाहीमा

कैफियत भेटिएपछि दुई विभागद्वारा व्यावसायिक फर्म कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा अनुगमनका क्रममा कैफियत भेटिएका दुई व्यावसायिक फर्मलाई कारबाही गरिएको छ। बजारमा स्वच्छता कायम राख्ने […]

विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

सरकारले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने व्यवस्था र विदेशी विनिमय (नियमित गर्ने) ऐनलाई खारेज गर्दै नयाँ ऐन जारी गर्ने तयारी थालेको छ । सो नयाँ व्यवस्था लागू भएमा नेपालीले विदेशमा लगानी गर्न सक्ने ढोका खुला हुनेछ । अर्थ मन्त्रालयले ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ र ‘विदेशमा लगानी गर्न…


  • वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    पछिल्लो समय वित्तीय ठगीका घटना निरन्तर बढ्दै गएको देखिन्छ । विभिन्न माध्यमबाट हुने वित्तीय अपराधका घटना बढ्दै गएकाले यसप्रति नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज एक सूचना जारी गर्दै स्क्यामको बारेमा सचेत रहन आग्रह गरेको छ । ‘शंका लागेमा वित्तीय…

  • लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ । १० वर्षे अवधि भएको उक्त डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याज दिइने भएको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न…

  • काठमाडौं र ललितपुरका दुई व्यवसायीलाई जरिवाना, आठ फर्मलाई सुधार गर्न निर्देशन

    काठमाडौं र ललितपुरका दुई व्यवसायीलाई जरिवाना, आठ फर्मलाई सुधार गर्न निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई निरन्तरता दिँदै काठमाडौं उपत्यकाका दुई व्यावसायिक फर्मलाई जरिवाना गरेको छ। उपभोक्ताको अधिकार संरक्षण, बजारमा हुने अनियमितता नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको नियमित अनुगमनका क्रममा विभिन्न कमजोरी भेटिएपछि विभागले कारबाही अघि बढाएको हो। विभागका अनुसार सोमबार काठमाडौं र ललितपुरका विभिन्न…

  • विश्वकपका गोल बराबर लक्ष्मी सनराइज बैंकले ३३३ रैथाने बिरुवा रोप्ने

    विश्वकपका गोल बराबर लक्ष्मी सनराइज बैंकले ३३३ रैथाने बिरुवा रोप्ने

    लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ । बैंकले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा भएको प्रत्येक गोल बराबर एउटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धताअनुसार यो…

  • नेप्सेमा उत्साहजनक पुनरागमन : ४१.७० अंकको छलाङ, अधिकांश समूह हरियालीमा

    नेप्सेमा उत्साहजनक पुनरागमन : ४१.७० अंकको छलाङ, अधिकांश समूह हरियालीमा

    साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारले उत्साहजनक सुरुआत गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले बढेर २ हजार ७१९.२७ विन्दुमा पुगेको छ। यससँगै ठूला तथा बलिया कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले वृद्धि हुँदै ४७२.६० विन्दुमा कायम भएको छ। बजारमा लगातार…

  • सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सको सुझाव

    सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सको सुझाव

    वित्तीय कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सले सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबारको छलफलमा सहभागी बैंकर्सहरुले बैंकिङ कारोबार गर्ने सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने सुझाव दिएका हुन् । त्यस्तै, बैठकमा उनीहरूले…

  • बेलायती बजारमा नेपाली वस्तुको अवसर विस्तार, भन्साररहित पहुँचको अधिकतम उपयोग गर्न निर्यातकर्तालाई आग्रह

    बेलायती बजारमा नेपाली वस्तुको अवसर विस्तार, भन्साररहित पहुँचको अधिकतम उपयोग गर्न निर्यातकर्तालाई आग्रह

    नेपालका निर्यातमुखी उद्योग तथा व्यवसायलाई बेलायती बजारमा थप प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावना : बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताका लागि अवसर’ विषयक अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, बेलायती दूतावास काठमाडौं, बेलायत-नेपाल व्यापार प्रवर्द्धन साझेदार तथा नेपाल-ब्रिटेन उद्योग वाणिज्य संघको…

  • हाइड्रोजन सवारीको युगतर्फ नेपाल जाँदै, नीतिगत तयारीलाई तीव्रता

    हाइड्रोजन सवारीको युगतर्फ नेपाल जाँदै, नीतिगत तयारीलाई तीव्रता

    नेपाल सरकारले स्वच्छ, दिगो र आधुनिक यातायात प्रणालीको विकासलाई लक्ष्य बनाउँदै हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि आवश्यक नीतिगत तयारीलाई तीव्रता दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाइड्रोजन प्रविधिको सुरक्षित प्रयोग, कानुनी संरचना र प्राविधिक मापदण्ड तयार गर्न विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्था, उद्योग तथा सरोकारवालासँग लिखित सुझाव…

  • कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

    कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

    कामना सेवा विकास बैंकले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८२ र८३ को चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने यो पहिलो बैंक बनेको छ । बैंकले गत आवको चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण शनिबार…

Scroll to Top