६३ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको बढी तरलता व्यवस्थापन गर्न ६३ दिनका लागि ३० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आइतबार (असार १५) एक सूचना जारी गर्दै निक्षेप संकलन (Deposit Collection) मार्फत सो रकम बैंक तथा वित्तीय संस्थाबाट झिक्न लागिएको जानकारी दिएको हो। राष्ट्र बैंकले निक्षेप संकलनलाई अल्पकालीन…

