कुमारी बैंकद्वारा सहयोग
२८ कात्तिक २०७६, काठमाण्डौ । कुमारी बैंकले लामाटार ललितपुरस्थित ज्ञान ज्योति आधारभूत विद्मालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त सहयोग गरेको हो । उक्त विद्मालयका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु(याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाखबराबरका शैक्षिक सामग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा…

