Banijya News

विधुत

विद्युत् बिक्रीबाट हाइड्रो कम्पनीले कमाए २८ अर्ब २० करोड नाफा, कुनको कति ?

विद्युत् बिक्रीबाट हाइड्रो कम्पनीले कमाए २८ अर्ब २० करोड नाफा, कुनको कति ?

हाइड्रोपावर कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरुले […]

ई-कमर्सलाई सरकारी नियमन : सूचीकरण नगरे खारेजीको चेतावनी

ई-कमर्सलाई सरकारी नियमन : सूचीकरण नगरे खारेजीको चेतावनी

सरकारले मुलुकमा सञ्चालित विद्युतीय व्यापारलाई कानुनी नियमनको दायरामा ल्याउन अनिवार्य सूचीकरणको प्रक्रिया तत्काल सुरु गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार निर्देशिका, २०८२ जारी गर्दै अबदेखि सबै ई-कमर्स प्लेटफर्महरू सूचीकरण भएर मात्र सञ्चालनमा आउनुपर्ने व्यवस्था गरेको हो । विद्युतीय व्यापार ऐन, २०८१ अनुसार बनेको यस निर्देशिकालाई…


  • लाइसेन्स र नीतिगत अस्पष्टताले २ खर्ब लगानी धरापमा: इपान

    लाइसेन्स र नीतिगत अस्पष्टताले २ खर्ब लगानी धरापमा: इपान

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिएका हुन्। अध्यक्ष कार्कीले सरकारले विद्युत उत्पादनका लागि अनुमतिपत्र दिए पनि उत्पादित…

  • विद्युत अनुमतिपत्रमा भएको २ खर्ब लगानी जोखिममा

    विद्युत अनुमतिपत्रमा भएको २ खर्ब लगानी जोखिममा

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिएका हुन्। अध्यक्ष कार्कीले सरकारले विद्युत उत्पादनका लागि अनुमतिपत्र (लाइसेन्स) दिए…

  • भारतीय पक्षको अनुमतिसहित लिट्मस् इन्डस्ट्रिज अघि बढ्दै

    भारतीय पक्षको अनुमतिसहित लिट्मस् इन्डस्ट्रिज अघि बढ्दै

    नेपालको अग्रणी तार तथा केबल उत्पादक कम्पनी लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको केन्द्रीय प्रसारण निकाय ‘पावर ग्रिड कर्पोरेशन अफ इन्डिया’बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिका लागि स्वीकृति पाएको छ। योसँगै लिट्मस् सीमापार विद्युत् परियोजनाका लागि छानिने एकमात्र नेपाली उत्पादक बनेको छ। सम्झौताअनुसार लिट्मस् इन्डस्ट्रिजले ९०० मेगावाटको अरुण-३ जलविद्युत् आयोजनासँग सम्बन्धित…

  • प्रविधिको विकाससँगै भैरहवामा लोडबोर्ड सुचारु

    प्रविधिको विकाससँगै भैरहवामा लोडबोर्ड सुचारु

    प्रविधिको विकाससँगै भैरहवामा नयाँ लोडबोर्ड सञ्चालनमा आएको छ। यो सेवा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने र सहजता ल्याउने उद्देश्यले सुरु गरिएको हो। पहिले म्यानुअल रूपमा सूचना टाँस्ने वा कागजी माध्यम प्रयोग गर्ने चलन थियो भने अहिले डिजिटल डिस्प्ले बोर्डमार्फत सूचना, समयतालिका, नतिजा तथा अन्य सन्देशहरू छिटो र प्रभावकारी रूपमा प्रवाह…

  • सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

    सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

    नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।  गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित…

  • सय मेगावाट बिजुली किन्ने प्रस्तावमा भारतीय कम्पनीले देखाएनन् चासो

    सय मेगावाट बिजुली किन्ने प्रस्तावमा भारतीय कम्पनीले देखाएनन् चासो

    सुक्खा यामको मागलाई व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप एक–एक सय मेगावाट बिजुली किन्न गरेको टेन्डरमा कुनै आवदेन परेको छैन । पहिलोपटक आह्वान गरेको टेन्डरमा कुनै पनि भारतीय कम्पनी बिजुली दिन तयार नभएपछि प्राधिकरणले फेरी दोस्रोपटक टेन्डर आह्वान गरेको छ । प्राधिकरणले भारतबाट फेब्रुअरी, मार्च, अप्रिल र मेमा थप १००–१०० मेगावाट…

  • जलाशययुक्त आयोजनाको विद्युत् खरिद बिक्री निर्देशिका जारी

    जलाशययुक्त आयोजनाको विद्युत् खरिद बिक्री निर्देशिका जारी

    विद्युत् नियमन आयोगले जलाशययुक्त विद्युत् उत्पादन केन्द्रको विद्युत् खरिदबिक्री सम्बन्धी निर्देशिका जारी गरेको छ । जलाशययुक्त जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद बिक्री प्रक्रिया व्यवस्थित बनाउँदै ऊर्जा सुरक्षामा निजी क्षेत्र आकर्षित गर्ने उद्देश्यले निर्देशिका जारी गरिएको आयोगले जनाएको छ । निर्देशिकाले कम्तीमा १५ दिन पूर्णक्षमतामा सञ्चालन गर्न सक्ने सक्रिय जलभण्डारण क्षमता…

  • ६२.५२ लाख घाटामा माईखोला हाईड्रोपावर

    ६२.५२ लाख घाटामा माईखोला हाईड्रोपावर

    माईखोला हाईड्रोपावर लिमिटेडको आम्दानी आएको गिरावटका कारण कम्पनी घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६३ लाख ५२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भन कम्पनीले ५६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी ४५.७८ प्रतिशतले घटेर १…

  • ‘सरकारले नीति बनाइदिए बूढीगण्डकीजस्ता जलविद्युत् आयोजना निजी क्षेत्रले बनाउन सक्छ’

    ‘सरकारले नीति बनाइदिए बूढीगण्डकीजस्ता जलविद्युत् आयोजना निजी क्षेत्रले बनाउन सक्छ’

    चुनावका बेला राजनीतिक दलहरूले ठूला जलविद्युत् आयोजना बनाउने नारा दिने तर सत्तामा पुगेपछि नीतिगत निर्णय नगर्ने गरेको भन्दै निजी क्षेत्रले सरकारबाट स्पष्ट प्रतिबद्धता मागेको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) ले सरकारले नीतिगत सहजीकरण र वातावरण बनाइदिएमा बूढीगण्डकीजस्ता महत्त्वाकाङ्क्षी आयोजना पनि निजी क्षेत्रले बनाउन सक्ने दाबीसमेत गरेको छ ।…

  • विद्युत् निर्यातबाट २३ अर्ब ७३ करोड आम्दानी, कुन देशमा कति ?

    विद्युत् निर्यातबाट २३ अर्ब ७३ करोड आम्दानी, कुन देशमा कति ?

    नेपालले भारत र बंगलादेशतर्फ २३ अर्ब ७३ करोड ४५ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष जेठदेखि पुससम्म सो रकमबराबरको विद्युत् निर्यात गरेको जनाएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत जेठ र असारमा चार अर्ब ३१ करोड ८१ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । प्राधिकरणले राष्ट्र बैंकमा बुझाएको…

Scroll to Top