प्राधिकरणको दोस्रो प्रस्तावमा पनि भारतीय कम्पनीले देखाएनन् चासो
नेपाल विद्युत् प्राधिकरणले आगामी अप्रिल र मेका लागि एक सय मेगावाट विद्युत् आयात गर्न प्रस्ताव माग गरे पनि भारतीय कम्पनीबाट कुनै आवेदन परेको छैन । प्राधिकरणले आगामी अप्रिल र मेका लागि चौबिसै घण्टा बिजुली आयात गर्न मिल्ने गरी प्रस्ताव आह्वान गरेको थियो । तर कुनै प्रस्ताव नपरेको प्राधिकरणका कार्यकारी निर्देशक…

