स्थानीय लगानीका साना सौर्य आयोजनासँग पीपीए गर्न प्राधिकरणको आह्वान
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालयको विद्युत् व्यापार विभागले स्थानीय तहको सहभागितामा निर्माण हुने साना सौर्य ऊर्जा आयोजनासँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले आवश्यक मापदण्ड पूरा गरेका परियोजनालाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गर्दै औपचारिक सूचना सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार यस कार्यक्रममार्फत स्थानीय तहको…

