Banijya News

स्वास्थ्य

अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

सरकारले चाडपर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरङग विभाग नियमित सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । विजया […]

किन मन्त्री बन्ने नाममा संगीता मिश्राको नाम ‘होल्ड’ , मिश्रामाथिको आरोप के ?

किन मन्त्री बन्ने नाममा संगीता मिश्राको नाम ‘होल्ड’ , मिश्रामाथिको आरोप के ?

नयाँ सरकार गठनसँगै मन्त्रीहरूको नियुक्तिमा विवाद र दोहोरो मापदण्ड देखिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्राको नाम भ्रष्टाचारको आरोप लागेको भन्दै ‘होल्ड’ गरेकी छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परेका र व्यापक छानबिन भइरहेका कुलमान घिसिङलाई भने तीनवटा मन्त्रालयको जिम्मेवारी दिँदै…


  • काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

    काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

    काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याएको थियो ।…

  • जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारभन्दा धेरै घाइते

    जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारभन्दा धेरै घाइते

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी…

  • बेथितिविरुद्धको प्रदर्शनमा १९ जनाको ज्यान गयो, ४२२ जना घाइते

    बेथितिविरुद्धको प्रदर्शनमा १९ जनाको ज्यान गयो, ४२२ जना घाइते

    बेथितिविरुद्ध जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा भएको झडपमा देशभर १९ जनाको ज्यान गएको छ भने ४२२ जना घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ८ बजेसम्मको तथ्यांकअनुसार यो विवरण सार्वजनिक गरेको हो। मन्त्रालयको पछिल्लो अपडेटअनुसार, सबैभन्दा बढी घाइतेहरू काठमाडौं उपत्यकाका अस्पतालहरूमा भर्ना भएका छन्। मृतकको संख्या पनि काठमाडौंस्थित…

  • ट्रमा सेन्टरमा प्रहरी हवलदारसहित ५४ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

    ट्रमा सेन्टरमा प्रहरी हवलदारसहित ५४ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

    सोमबार दिउँसो भएको जेनजीको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ५४ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अस्पतालले दिएको विवरणअनुसार, ती सबै घाइतेहरू गोली लागेका हुन्। एकजना परिचय नखुलेका घाइते पनि ट्रमामा उपचाररत छन्। ट्रमा सेन्टरमा उपचारका लागि पुगेका ८ जनाको मृत्यु भएको छ। १. निकेश रिजाल, बर्दिया (२३ वर्ष) २. हरि…

  • तीन अस्पतालमा १२.५ अर्ब लगानी: पाटन र क्यान्सर अस्पतालको क्षमता विस्तार हुने

    तीन अस्पतालमा १२.५ अर्ब लगानी: पाटन र क्यान्सर अस्पतालको क्षमता विस्तार हुने

    नेपालमा तीनवटा प्रमुख अस्पतालहरूको क्षमता विस्तारका लागि कुल १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) रिपोर्टअनुसार, पाटन अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र जनकपुरको विनयतारा क्यान्सर अस्पतालमा यो लगानी हुनेछ। हाल ६०० बेड…

  • तीजको मूल सम्बन्ध संयम र आत्म–अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री

    तीजको मूल सम्बन्ध संयम र आत्म–अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएकोमा असन्तुष्टि पोखेका हुन् । उनले भनेका छन्– 'तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ।…

  • वीरगन्जमा ९३ जनामा देखियो हैजा

    वीरगन्जमा ९३ जनामा देखियो हैजा

    वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३…

  • वीरगञ्जमा फैलियो हैजा, हैजा फैलिएको क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

    वीरगञ्जमा फैलियो हैजा, हैजा फैलिएको क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

    वीरगञ्जमा हैजाको संक्रमण देखिएको छ। हालसम्म महानगरको चारवटा वडामा हैजाको संक्रमण देखिएको हो। वीरगञ्ज महानगर कार्यालयका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले हैजा संक्रमण देखिएको पुष्टि गरे। उनले वडा नम्बर ११, १२, १३ र १६ मा हालसम्म हैजाको संक्रमण देखिएको जानकारी दिए। उनका अनुसार हैजा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।…

  • इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत

    इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ। मन्त्रालयका अनुसार, सूचीमा परेका संस्थाहरूमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, र किष्टल डायग्नोष्टिक प्रा.लि. रहेका छन्। यसैगरी, नेपाल मेडिसिटी हस्पिटलको सूचीकरण प्रक्रिया…

  • जथाभावी खुलेका आइभिएफ सेन्टर नियन्त्रण गर्दै स्वास्थ्य मन्त्रालय

    जथाभावी खुलेका आइभिएफ सेन्टर नियन्त्रण गर्दै स्वास्थ्य मन्त्रालय

    जथाभावी खुलेका आइभिएफ सेन्टरलाई स्वास्थ्य मन्त्रालयले लगाम लगाउने गरी सरकारले मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बढ्दो बाँझोपन र त्यसको उपचारमा पछिल्लो समय आइभिएफ सेन्टर धेरै खुले पनि गुणस्तरीय र प्रभावकारी…

Scroll to Top