नर्भिक हस्पिटलमा स्वास्थ्य परीक्षण प्याकेजमा २५ प्रतिशतसम्म छुट
नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी र नयाँ वर्ष २०८३ को सुखद अवसरमा विशेष स्वास्थ्य प्याकेजहरू सार्वजनिक गरेको छ। आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै अस्पतालले आज वैशाख ४ गतेदेखि एक हप्तासम्मका लागि मेमोग्राफीमा २५ प्रतिशत तथा महिला हेल्थ प्याकेज र सबै आइभीएफ (IVF) प्रक्रियाहरूमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ।…

