Banijya News

इन्सुरेन्स

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

  क्रेस्ट माइक्रो लाइफ इन्स्यो रेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९.५२ प्रतिशतले वृद्धि

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएको छ। यस त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रूपैयाँ रहेको छ।…


  • Default Image

    सानिमा जीआईसी इन्स्योरेन्सको सीईओको जिम्मेवारी सुद्युम्न प्रसाद उपाध्यायलाई

    सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुद्युम्न प्रसाद उपाध्यायले पाएका छन् । गत कार्तिक ७ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले उपाध्यायलाई सीईओको रुपमा नियुक्त गरेको हो । जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा गाभिएर सानिमा जीआईसी इन्स्योरेन्सको रुपमा एकीकृत कारोबार सुरु गरेको छ…

  • Default Image

    ज्योति लाइफको कस्तो छ वित्तिय अवस्था ?

    ज्योति लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण निष्कासन भएको छ । इन्सुरेन्सको वित्तिय विवरणमा सार्वजनिक भएको अनुसरा खुद नाफासँगै प्रमुख सूचक बढेको छ । इन्सुरेन्सको सो अवधिमा खुद नाफा ७०.९९ प्रतिसतले बढेको छ । साथै इन्सुरेन्सको खुद नाफा रकम २० करोड ६५ लाख ९ हजार रुपैयाँ कायम…

  • Default Image

    ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा पुन महानायक राजेश हमाल

    ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरको रूपमा पुन महानायक राजेश हमाल रहने भएका छन् । कम्पनीको स्थापनाकाल देखि नै महानायक हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच वैशाख २२ गते पुन सम्झौता नवीकरण गरिएको हो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश…

  • Default Image

    एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा

    एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा हुने भएको हो । कम्पनीले सभा वैशाख २१ गते काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुने गरी बोलाएको छ ।   कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिसत बोनस सेयर दिने प्रस्ताव छ । कर प्रयोजनका लागि ०.३१ प्रतिसत नगद लाभांश दिने प्रस्ताव उक्त सभामा पेश गर्ने…

  • Default Image

    आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा

    आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैशाख १४ गते बुधबार होटल र्याडिसन, काठमाडौँमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ ।   सभामा सञ्चालक समितिको निर्वाचन…

  • Default Image

    शिखर इन्सुरेन्सको ७७ हजार कित्ता संस्थापक सेयर लिलामी हुदै

    शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैशाख १९ गतेबाट ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । सेयर खरिद आवेदनका लागि…

  • Default Image

    आइएमई जनरल इन्सुरेन्सको साधारण सभा

    आइएमई जनरल इन्सुरेन्सले साधारण सभा बस्ने भएको छ । इन्सुरेन्सले सभा वैशाख ९ गते  काठमाडौंमा बिहान १० बजेबाट सुरु गर्ने भएको हो । उक्त सभामा गत वर्षको नाफाबाट ७% बोनस सेयर दिने प्रस्ताव पेश हुनेछ । साथै, कर तिर्न ०.३७% नगद लाभांश दिने पनि प्रस्ताव सभामा पेश गर्नेछ । त्यसैगरी,…

  • Default Image

    सगरमाथा इन्स्योरेन्सले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने

    सगरमाथा इन्स्योरेन्सले  लाभांस वितरण गर्ने भएको छ । बीमा समितिले  इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६३ प्रतिशत लाभांश स्वीकृति गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६३ प्रतिशत नगद लाभांश छन् । कम्पनीले वैशाख २८ गतेको लागि वार्षिक साधारण सभाको मिति तय गरेको छ…

  • Default Image

    प्रभु इन्सुरेन्सले शेयरधनीलाई बोनस शेयर दिदै

    प्रभु इन्सुरेन्सको साधारण सभा बुधबार हुने भएको छ । इन्सुरेन्सको सभा चैत ३० गते प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त बसेको सभाले ११.५८प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ । गत वर्षको नाफाबाट ११प्रतिशत बोनस शेयर र कर तिर्न ०.५८% नगद लाभांश वितरण गर्दैछ…

Scroll to Top