आइएमई जनरलको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा समायोजन भएको छ । नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय २ रुपैयाँ ८० पैसा तोकेको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।…

