कोरोनका कारण उपत्यकाका सरकारी सार्वजनिक संस्थाका कार्यालयहरुको सेवा प्रवाह स्थगन
काठमाण्डौ । कोरोना संक्रमणको महामारी बढदै जाँदा उपत्यका भित्र रहेका वीमा कम्पनीका शाखाहरु बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले भोलिबाट उपत्यकामा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा कम्पनी लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित गराई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने…

