Banijya News

इन्सुरेन्स

निर्जीवन बीमा कम्पनीले गरे साढे ३ अर्बको व्यापार, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले गरे साढे ३ अर्बको व्यापार, कुनको कति ?

आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले कुल साढे ३ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । […]

सूर्यज्योति लाइफको नगद लाभांश घोषणा

सूर्यज्योति लाइफको नगद लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको १३ प्रतिशत नगद…


  • प्राकृतिक विपत्तितर्फ ११ करोड १५ लाख रकम बीमा भुक्तानी

    प्राकृतिक विपत्तितर्फ ११ करोड १५ लाख रकम बीमा भुक्तानी

    अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो ।…

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। पुस ३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले…

  • हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुस महिनाको पहिलो हप्ता नबित्दै ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् । अहिलेसम्म जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लाभांश घोषणा गरेका छन् । यस्तै, निर्जीवन बीमातर्फ…

  • शिखर इन्स्योरेन्सको लाभांश घोषणा

    शिखर इन्स्योरेन्सको लाभांश घोषणा

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश…

  • ७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

    ७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

    नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिएका छन् । विभिन्न ७ बुँदे माग राख्दै आज पौष एक गते मंगलबारदेखि कर्मचारीहरू हडतालमा उत्रिएका हुन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणका अध्यक्ष समक्ष विभिन्न माग राख्दै आएका थिए । उनीहरुले पटक-पटक लिखित तथा मौखिकरुमा माग राख्दै…

  • प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर निर्धारण

    प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर निर्धारण

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८२ असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने…

  • जेन-जी आन्दोलनमा क्षति पुगेका सवारीधनीले बीमाबाट पाए एक अर्ब भुक्तानी

    जेन-जी आन्दोलनमा क्षति पुगेका सवारीधनीले बीमाबाट पाए एक अर्ब भुक्तानी

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेकाहरूले १ अर्ब रुपैयाँ बढी बीमा दाबी भुक्तानी पाएका छन् । आन्दोलनबाट २३०८ निजी सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ४७ करोड ५३ लाख ४८ हजार रुपैयाँ क्षतिपूर्ति दाबी भएको थियो । सोमध्ये मंसिर १७ गतेसम्म १ अर्ब…

  • बीमामार्फत एक करोड २५ लाखले लिए स्वास्थ्य सेवा

    बीमामार्फत एक करोड २५ लाखले लिए स्वास्थ्य सेवा

    अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ। २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन्। स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रममा उनले अस्पतालमा गएर…

  • जेनजी आन्दोलनको क्षतिको चार अर्ब ३८ करोड रुपैयाँ बिमा दाबी भुक्तानी

    जेनजी आन्दोलनको क्षतिको चार अर्ब ३८ करोड रुपैयाँ बिमा दाबी भुक्तानी

    जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूले ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् । बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बिमा दाबीको करिब २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्म करिब ४ अर्ब…

  • सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण…

Scroll to Top