एनआइसी र सूर्या लाइफको सहकार्य , डिजिटल बैंकिङमार्फत शुल्क भुक्तानी गर्ने सुविधा
२४ माघ, काठमाडौं । एनआइसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सहकार्य भएसँगै बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बिमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क भुक्तानी गर्न सकिने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले शुल्क भुक्तानी सम्बन्धी सहमति…

