Banijya News

इन्सुरेन्स

पशु बीमामा नामसारी अनिवार्य

पशु बीमामा नामसारी अनिवार्य

पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बीमा गर्दा सरकारले दिने अनुदान […]

नेपाल पुनर्बीमा कम्पनीले कमायो एक अर्ब रुपैयाँ नाफा

नेपाल पुनर्बीमा कम्पनीले कमायो एक अर्ब रुपैयाँ नाफा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवको असार मसान्तसम्म १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । कम्पनीले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब…


  • निर्जीवन बीमा कम्पनीहरूले गरे १५ अर्ब ८४ करोडको व्यापार

    निर्जीवन बीमा कम्पनीहरूले गरे १५ अर्ब ८४ करोडको व्यापार

    निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना (कात्तिक) सम्म १५ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ९ लाख ३ हजार ९८५ वटा बीमालेख जारी गरेर १५…

  • बीमा प्राधिकरणका पूर्व अध्यक्ष ओझाको मुद्दामाथि आज सुनुवाइ हुँदै

    बीमा प्राधिकरणका पूर्व अध्यक्ष ओझाको मुद्दामाथि आज सुनुवाइ हुँदै

    नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने तत्कालिन सरकारका विरुद्धमा शरद ओझाले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमान र श्रीकान्त पौडेलको संयु्क्त इजलासमा आजको लागि सुनुवाई हुने गरी इजलास तोकिएको हो । फर्जी कागजात पेश गरी नेपालको मन्त्रिपरिषदलाई नै झुक्याएर नेपाल बीमा…

  • नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त

    नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त

    नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालक मनोनयन भएका थिए ।

  • नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड सहयोग

    नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड सहयोग

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ । अर्थ मन्त्रालयमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वरप्रसाद…

  • जीवन बीमा कम्पनीले गरे ६२ अर्ब २१ करोडको व्यवसाय, कुनको कति ?

    जीवन बीमा कम्पनीले गरे ६२ अर्ब २१ करोडको व्यवसाय, कुनको कति ?

    चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब माथिको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीलेहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा…

  • आइएमई लाइफद्वारा नयाँ बोनसदर निर्धारण

    आइएमई लाइफद्वारा नयाँ बोनसदर निर्धारण

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८१/८२ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो ।…

  • हिमालयन रि इन्स्योरेन्सको नाफा ८.५८ प्रतिशतले वृद्धी

    हिमालयन रि इन्स्योरेन्सको नाफा ८.५८ प्रतिशतले वृद्धी

    हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा नाफा र प्रतिशेयर आम्दानी दुवैमा सामान्य सुधार गरेको छ। कम्पनीले असोज मसान्तसम्म २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको…

  • जेनजी आन्दोलनको क्षतिको चार अर्ब बीमा दाबी भुक्तानी

    जेनजी आन्दोलनको क्षतिको चार अर्ब बीमा दाबी भुक्तानी

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा कुल ३ हजार २५५ वटा बीमा दाबीको करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ दाबी परेको छ। यसमध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी कम्पनीहरुबाट करिब ४ अर्ब २ करोड रुपैयाँ दाबी रकम बीमितलाई…

  • क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम

    क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम

    नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न भएको हो । क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा…

  • आईएमई लाइफले उच्च व्यवस्थापनलाई AML/CFT सम्वन्धी तालिम

    आईएमई लाइफले उच्च व्यवस्थापनलाई AML/CFT सम्वन्धी तालिम

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरू सहभागी रहेको तालिममा सो विषयसँग सम्बन्धित विद्यमान ऐन–नियम, नियमनकारी निकायबाट जारी निर्देशन तथा हालै…

Scroll to Top