Banijya News

इन्सुरेन्स

जेनजी आन्दोलनको क्षतिको चार अर्ब बीमा दाबी भुक्तानी

जेनजी आन्दोलनको क्षतिको चार अर्ब बीमा दाबी भुक्तानी

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा कुल ३ हजार […]

आईएमई लाइफले उच्च व्यवस्थापनलाई AML/CFT सम्वन्धी तालिम

आईएमई लाइफले उच्च व्यवस्थापनलाई AML/CFT सम्वन्धी तालिम

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरू सहभागी रहेको तालिममा सो विषयसँग सम्बन्धित विद्यमान ऐन–नियम, नियमनकारी निकायबाट जारी निर्देशन तथा हालै…


  • Default Image

    सरकारी सवारी साधनको बीमा गर्ने नीति कार्यान्वयनमा

    सरकारले सरकारी सवारी साधनहरूको पूर्ण (कम्प्रिहेन्सिभ) निर्जीवन बीमा गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । सरकारको यो निर्णयसँगै अब आगलागी वा दुर्घटना जस्ता कारणबाट सवारी साधनमा क्षति पुगेमा त्यसको आर्थिक भार सरकारी कोषमा नपर्ने भएको हो । गएको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनहरूको बृहत् बीमा गर्ने निर्णय…

  • शिखर इन्स्योरेन्सद्वारा आयोजित देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

    शिखर इन्स्योरेन्सद्वारा आयोजित देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरि बढ्दो रगतको माग रहेको परीपेक्षमा कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरूको अगुवाइमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेस प्रदेशबाट १६७ युनिट,…

  • नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

    नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र…

  • जीवन बीमा कम्पनीहरुद्धारा ११ अर्ब ५७ करोड दाबी भुक्तानी

    जीवन बीमा कम्पनीहरुद्धारा ११ अर्ब ५७ करोड दाबी भुक्तानी

    जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा ११ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन्। इजाजत प्राप्त तीन लघु जीवन बीमक र १४ जीवन बीमकसहित १७ कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्त्तसम्म यो रकम भुक्तानी गरेका हुन्। यो अवधिमा गत आवको सोही अवधिको तुलनामा दाबी भुक्तानी…

  • नेपाल लाइफको खुद नाफा ४.९ प्रतिशतले बढ्यो

    नेपाल लाइफको खुद नाफा ४.९ प्रतिशतले बढ्यो

    नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४.९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार खुद नाफा २१ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशत बढेको छ…

  • जेनजी आन्दोलनमा भएको क्षतिको तीन अर्ब ६८ करोड दाबी भुक्तानी

    जेनजी आन्दोलनमा भएको क्षतिको तीन अर्ब ६८ करोड दाबी भुक्तानी

    हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिब २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार,…

  • बीमाबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर निजी क्षेत्रले थाले पुनर्निर्माण

    बीमाबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर निजी क्षेत्रले थाले पुनर्निर्माण

    निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरेका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन्। उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको…

  • हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रिक्त रहेको सो पदमा घिमिरे नियुक्त भएका हुन्। घिमिरेलाई सोही मितिदेखि लागू हुने गरी ४ वर्ष अवधिको लागि सो पदमा नियुक्त भएका हुन् ।

  • जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

    जीवन बीमा कम्पनीहरुले गरे ४९ अर्ब २२ करोडको व्यवसाय

    जीवन बीमा कम्पनीको व्यवसाय ४९ अर्ब माथि पुगेको छ । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जीवन बीमा कम्पनीहरुको व्यवसायको आधार ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ पुगेको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मको तथ्थांक अनुसार गत आवको भन्दा…

  • निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब ६५ करोड बीमा शुल्क

    निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब ६५ करोड बीमा शुल्क

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीले १२ अर्ब ६५ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका हुन् । असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा…

Scroll to Top