Banijya News

इन्सुरेन्स

७७ ओटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी

माघ २ , काठमाडौँ । नेपाल सरकारले सामाजीक विकासको कार्यलाई गतिशिल बनाउन् सबै जिल्लामा सामाजीक विकास कार्यालय स्थापना गर्ने तयारी […]

सिंहदरवारमै छैंन् सार्वजनिक शौचालय

०३ मंसिर २०७६ काठमाडौं ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस’ भन्ने नाराका साथ साताँै शौचालय दिवस आज मनाइँदैछ । दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ । मुलुकको मुख्य प्रशासनिक…


  • Default Image

    सडक दुर्घटनामा दैनिक पाँच जनाको ज्यान जाँदै

    २४ कात्तिक, काठमाडौं – विकास र समृद्धि नै पछिल्लो समय मृत्युको कारण हुँदै गएको छ । यसैभित्रको सडक विस्तार र दुर्घटना पनि विश्वमा दैनिक बढ्दै गएको छ । नेपालमा पनि सडक विस्तार र दुर्घटना दुबै बृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय…

  • Default Image

    आर्यघाटमा शव जलाउने कामदारको माग सम्बोधन, काम सुचारु

    बुधबार, ६ कार्तिक, २०७६ पारिश्रमिक र सेवा बढाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका पशुपतिस्थित घाट सेवा केन्द्रका कामदारहरुको माग सम्बोधन भएको छ । कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय गरेसँगै उनीहरुको माग सम्बोधन भएको हो । कामदारहरुले बुधबार माग पूरा नभएसम्म अनिश्चित रुपमा शवदाह गर्ने, दाउरा बोक्ने, खाडल…

  • Default Image

    श्रमिक कल्याणकारी कोषका लागि एनआरएनएले १ करोड ६ लाख दिने

    गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारीमा पिडित भएकाहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुले सो रकम दिने घोषणा गरेका हुन् ।…

  • Default Image

    एनआरएनएले १० अर्बको म्युचलफण्ड स्थापना गर्ने

    २८ आसोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेपछि शुरु भएको गैरआवासिय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलन कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले संस्थाले गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति सार्वजनिक गर्देै आफ्नो कार्यकालमा १० अर्बको कोष स्थापना गर्ने निर्णय भएको बताएका छन् । भट्टले लाप्राक योजना पुरा भएको,…

  • Default Image

    अर्थबाटै फुकेन सेयरमा लाभकरको गाँठो

    चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एउटा नयाँ विषय बहसमा आएको छ । त्यो हो, बाणिज्य बैंकहरुले अनिवार्य रुपमा ऋणपत्र (डिभेन्चर) जारी गर्नुपर्ने । ऋणपत्र जारी सम्बन्धमा जति चर्चा हुनुपथ्र्याे त्यति मात्रामा हुन सकेको देखिंँदैन । यो नीति लागू हुन के कस्तो वातावरण आवश्यक छ भन्नेसम्मको बहसबिना नै यस्तो नीति अगाडि…

Scroll to Top